Araniko Technical School


Detailed Job Description / Requirements:

संस्थाको छोटो परिचयः

यस श्री अरनीको प्रविधीक शिक्षालय रोल्पा जिल्लाको त्रिवेणी गाउँपालीका वडा न. २ मा अवस्थित छ । यस शिक्षालय दाङको सदरमुकाम घोराही बाट ४५ कि.मि उत्तर शहीद मार्गमा पर्दछ । यो एक सामुदायीक विधालय हो र यसै शैक्षीक सत्र देखि ३ वर्षे डिप्लोमा वाली विज्ञान कक्षा सँचालन भइरहेको छ । साथै यसै शिक्षालयलाई रसायन विज्ञान (Chemistry) को प्रशिक्षक आवस्यक परेको हुँदा, रसायन विज्ञानमा (Chemistry) स्नातकोत्तर (Masters Degree) उत्तिर्ण गर्नु भएकाले तुः सम्पर्क गर्नुहुन अनुरोध छ ।

तलव सुविधा मासीकः रु.४०,०००/– + थप (आपसी समझदारीमा)

सम्पर्क नः– ९८४१६२८४१२, ९८४४९२०९४२, ९८०९५२३२८६

ईः मेलः– meskdc@gmail.com

Job Overview
Education
1
Contract
Please check vacancy details.
Post Graduate / Masters in related field.
27 Sep, 18
27 Oct, 18
Rolpa

Apply Options:

Online Resume
Send Email
By Post

Go to Top