[EOI]-दुग्ध संकलन एवंम प्रशोधन तथा विधुतिय सामानहरु खरिदको लागी शिलबन्दी दरभाउपत्र आह्वानको सुचना !

Gramin mahila bikas kendra

Details / requirements:

दुग्ध संकलन एवंम प्रशोधन तथा विधुतिय सामानहरु खरिदको लागी शिलबन्दी दरभाउपत्र आह्वानको सुचना !

गुड नेवर्स इन्टरनेस्नल नेपालको आर्थिक र प्राविधिक सहयोग तथा  ग्रामिण महिला विकास  केन्द्रको सहकार्यमा मोरङ जिल्लामा रोजगार सिर्जना तथा मूल्य श्रृखला विकास परियोजनाद्धारा विभिन्न कार्यक्रमहरु संचालन भइरहेको छ ।

यसै परियोजना अन्तर्गत दुग्धउत्पादक सहकारी  संस्था  लिमिटेड, लेटाङ मोरङमा दुग्ध संकलन एवंम प्रशोधन गर्नका  लागी TOR मा उल्लेख भए अनुसार आवश्यक सामाग्री खरिद गर्नुपर्ने पर्ने भएकोले इच्छुक फर्म, सप्लायर्स, कम्पनी तथ सेवा प्रदायकहरुले फर्म दर्ताको प्रमाणपत्र तथा नवीकरणको प्रतिलिपि,  मूल्य  अभिवृद्धि  कर  दर्ता  तथा  चुक्ता  प्रमाणपत्रको  प्रतिलिपि  र  व्यवसाय  गर्न  इजाजत  प्राप्त प्रमाणपत्र तथा नवीकरण प्रतिलिपि सहित सिलबन्दी दरभाउ पत्र पेश गर्नको लागि आह्वान गरिन्छ।

आवश्यक आपूर्ति सामाग्रीहरुः

१. दुग्ध संकलन एव्म प्रशोधन सामाग्रीहरु

. विधुतीय सामाग्रीहरु

दर्ता प्रक्रियाः

इच्छुक फर्म, सप्लायर्स, कम्पनी तथा सेवा प्रदायकहरुले "दुग्ध संकलन एवंम प्रशोधन तथा विधुतिय सामाग्रीहरु" लेखी  सिलबन्दी  बोलपत्र  मिति  २०७७  साल  श्रावण  ८  गते  ५  वजे  भित्र  ग्रामीण महिला  विकास  केन्द्र,  लेटाङ नगरपालीका  वडा  नं.  ३, लेटाङ, मोरङ, फोन  ०२१  ५६००४३, इमेल  rwdcletang@gmail.com वा गुड  नेवर्स इन्टरनेशनल  नेपाल,  एकान्तकुना  (  १३,  ललितपुर  ,नेपाल  वा  हुलाक  कुरियर  मार्फत  बुझाउन  सकिनेछ  ।  दरभाउ पत्रको आवेदन फारम, Technical specifcation र TOR संबन्धित संस्थाको कार्यालयको ईमेल वा संस्थाको वेभसाइट http://gninepal.org/work-with-us/notice/ बाट प्राप्त गर्न सकिने छ।

सिलबन्दी  दरभाउ  पत्र  खोल्ने  ,मूल्याकन  तथा  आपूर्तिकर्ता  छनौट  गर्ने  सम्बन्धी  सम्पुर्ण  अधिकार सम्बन्धित संस्थाहरुमा निहित रहनेछ ।

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 08 Jul, 2020
Apply Before 23 Jul, 2020
City Eastern Region