Educational Supervisor - (Female)

NELUMBO, NEPAL

Details / requirements:

विज्ञापन नंं २०७६/०७७/०३

नेलम्बो नेपाल, गैर सरकारी संस्थाकालागि निम्न पदहरु पूर्तिगर्नुपर्ने भएकाले तपशिलका पदमा योग्यता र अनुभवभई उमेर हद १८ वर्ष पुगी ३५ वर्ष ननाघेगा योग्य नेपाली नागरिकहरुबाट उल्लेखगरिएको ठेगानामा दरखास्तआव्हान गरिन्छ ।

पद: Educational Supervisor - (Female)

आवश्यक संख्या: १ जना

आवश्यकन्यूनतम योग्यताः 

  • सम्बन्धनप्राप्त शिक्षण संस्थाबाट न्यूनतम १२ कक्षा उत्तीर्ण भई ECE तालिमप्राप्त र न्यूनतम २ वर्ष शैक्षिक संस्थामा शिक्षण अनुभवभएको
  • विद्यालयव्यवस्थापन र मन्टेश्वरी व्यवस्थापनसम्बन्धी अनुभव भएको
  • सानो उमेरका बच्चाहरुको मनोविज्ञान बुझी सोहीअनुसार व्यवस्थापन गर्न सक्ने
  • समन्वयगर्न सक्ने क्षमताभएको

सम्पर्क

कार्यालयको नामः नेलम्बो नेपाल

कार्यालयको ठेगानाः पोखरा–४, गैह्रापाटन

ईमेल ठेगानाः info@nelumbo.org.np

सम्पर्क फोन नं. ०६१–६२२७२७

नोटः योग्य उम्मेद्धारले आवेदन दिंदा निवेदनपत्रका साथ आफ्नो बायोडाटा, शैक्षिक र कार्य अनुभवका प्रमाणपत्रहरु संलग्न गरी माथि उल्लेखित ठेगानामा मितिः २०७६/१०/१३ गते सोमबार सम्ममा कार्यालय समय भित्र आवेदन दिनुपर्नेछ ।

Overview

Category Development and Project
Openings 1
Position Type Full Time
Experience 2+ years
Education Intermediate (10+2), I.Ed. (Intermediate in Education)
Posted Date 14 Jan, 2020
Apply Before 27 Jan, 2020
City Pokhara