Driver / Cook/Chef /Kitchen Helper/General Helper

GEMS School

GEMS School, a leading educational institution in the country, founded in 1984 A.D., is a co-educational school that principally focuses on the overall development of the students with the implementation of the International Primary Curriculum (IPC) for Grades 1-5 and International Middle Years Curriculum (IMYC) for Grades 6-8, incorporating modern teaching pedagogies and adopting student-centric teaching-learning activities.

Details / requirements:

आवश्यकता

१. हलुका तथा हेभी सवारी चालक (Driver)

  • कम्तीमा ५ वर्ष सवारी चलाएको अनुभव।
  • कक्षा १० सम्मको अध्ययन पूरा गरेकालाई प्राथमिकता।

२. सेफ (Chef), कुक (Cook)

  • सम्बन्धित काममा तालिम प्राप्त, कम्तीमा ५ वर्षको अनुभव,
  • नेवारी, थकाली, चाइनिज र कन्टिनेन्टल खानाको परिकार बनाउन दक्ष,
  • पार्टी प्यालेस वाब्याङ्क्वेटमा काम गरी अनुभव प्राप्त व्यक्तिलाई प्राथमिकता दिइनेछ।

३. किचेन हेल्पर (Kitchen Helper)

  • कम्तीमा २ वर्षको अनुभव तथा सम्बन्धित काममा दक्ष।
  • विशेष दक्षता सहितको अनुभव प्राप्त व्यक्तिलाई आकर्षक तलब सुविधा प्रदान गरिने छ।

४.   कार्यालय सहयोगी (General Helper), दिवा कार्यालय परिचारिका (Day Ayah)

  • कम्तीमा २ वर्षको अनुभव तथा सम्बन्धित काममा दक्ष।

मिति २०७८।०७।२३ गतेभित्र आवेदकहरूले निवेदन गर्न सक्ने छन् ।

भौतिक रुपमै जेम्स विद्यालय परिसरमा उपस्थित भई आवेदन गर्न अनुरोध छ । आवेदकहरूले इमेलमार्फत पनि career@gems.edu.np ठेगानामा आवेदन दिन सक्ने छन्। आवेदकहरूले फोनमार्फत पनि सम्पर्क गर्न सक्नु हुनेछ।

मानव संसाधन विभाग

जेम्सस्कुल, धापाखेल, ललितपुर, नेपाल

सम्पर्क: ०१-५२७५१११, ११२ www.gems.edu.np

Overview

Category
Openings 3
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 08 Oct, 2021
Apply Before 07 Nov, 2021
City Lalitpur