दरभाउ सहित सूचीदर्ताको लागि आह्वान (EOI)

Women's Rehabilitation Centre (WOREC)

Details / requirements:

महिला पुनस्थापन केन्द्र ओरेक,

बालकुमारी,ललितपुर

दरभाउ सहित सूचीदर्ताको लागि आह्वान (EOI)

संस्थाको भूमिका

महिला पुनस्थापन केन्द्र (ओरेक) महिला अधिकार प्रति समर्पित एवम् लैङ्गिक समानन्तर सामाजिक न्यायाका निम्ति संघर्षरत गैर नाफा मुलक राष्ट्रिय गैरसरकारी संस्था हो २०४७ चैत्र १९ मा स्थापित ओरेक महिला माथि हुने हिंसा,यसका कारण र परिणामको रोकथाम र महिला तथा सीमान्तकृत समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सुनिश्चितता तथा सामाजिक न्याय माथिको पहुँचको प्रवर्द्दन गर्न नेतृत्व दायी भूमिका निर्वाह गरिरहेको अभियान मुलक संस्था हो ।

आह्वान गरिएको वस्तु तथा सेवाहरुको विवरण

स्टेशनरी सामाग्रीहरु
औषधी तथा उपकरणहरु हालकोभिड–१९ 
डिजाईन तथा छापाखाना स्क्रिन प्रिन्ट, फ्लेक्स, कपडा ब्यानर छपाइ आदी
कम्प्युटर,प्रिन्टर, फोटोकपी मेशिन,जेनेरेटर,ईन्भर्टर तथा ईन्टरकमका सामान,मर्मत तथा पार्टपुर्जाहरु –(कार्यालय प्रयोजनका लागि विद्युतीय उपकरणहरु )
हवाईजहाज टिकट 
कार्यक्रम/तालिमहरु गर्नका लागि हल तथा बासका लागि होटल
सवारी साधन तथा इन्धन 
विज्ञापन सेवा
फर्निचरका सामग्री (दराज, कुर्सि, टेवल, कार्पेट, आदि कार्यालय प्रयोजनका लागि आवश्यक सामग्रीहरु)
चिठी पत्र,पार्सल पठाउने कुरियर सेवाहरु 
लत्ता कपडा (वेडीङ्ग सेट, महिला, बच्चाका लागि आवश्यक पर्ने कपडा र तयारी कपडा) 
दैनिक उपभोगको लागि खाद्यान्न सामाग्रीहरु
दैनिक भान्सामा उपयोगहुने भाँडाकुँडा 



  • महिला अधिकारमुखी दृष्टिकोणबाट सहजीकरण र विश्लेषण गर्ने ब्यक्ति, फर्म वा संस्था कम्तिमा २ वर्षसम्मको अनुभव
  • सम्पादक (पुस्तक, पत्रिका,प्रतिवेदन  सम्पादक, अनुवादकको अनुभव भएको ( नेपाली र अंग्रेजी )
  • परियोजनाको प्रस्तावना, लेखनकर्ता,प्रशिक्षक/ सहजकर्ताहरु 
  • नीतिगत बिवेचनात्मक लेख, तालिम निर्देशिका, महिलाअधिकार, लैङ्गिक विभेदमा आधारित हिंसा,आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार, दिगो विकास लक्ष्य लगायतका बिषयमा बिश्लेषणात्मक प्रतिबेदनहरु लेख्न सक्ने विज्ञता हासिल गरेको व्यक्ति वा संस्था
  • लैङ्गिक समानता तथा महिलामुखी दृष्टिकोणबाट अध्ययन तथा अनुसन्धान गर्ने अध्येता वा अनुसन्धानकर्ता
  • Video Animation, Video Documentary, Illustrator, Web designing and hosting

आवश्यककागजातहरु

  • आवेदनपत्र
  • फर्म रजिस्ट्रेसन भएको प्रमाण पत्रको प्रतिलिपि (नवीकरण सहित), कर चुक्ता प्रमाण पत्र
  • मु.अ. करमा (VAT)/स्थाई लेखा नम्बर (PAN) मा दर्ता भएको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
  • व्यक्तिको हकमा CVर Letter of Interest, PAN/VAT को प्रतिलिपि

नोटः माथि उल्लेखित सामग्रीहरु आपूर्ति र सेवा प्रदान गर्न इच्छुक व्यक्ति तथा संस्थाले विस्तृत दरभाउको सूची र आवश्यक कागजात सहित procurement@worecnepal.org मा संलग्न गरी यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले पन्ध्र दिनभित्र (28th June 2021) मा पेशगर्नुहुन सूचित गरिन्छ ।

सम्पर्क नं.९८४१०२९१४९/९८४१२२०००५

Overview

Category Development and Project
Openings 1
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 13 Jun, 2021
Apply Before 28 Jun, 2021
City Lalitpur