बोलपत्र स्वीकृत गर्ने आशयको सुचना!

Small Farmer Agriculture Co-operative Limited

Details / requirements:

मिति २०७६/१/२१ गते PPMO website www.bolpatra.gov.np/egp मार्फत इलेक्ट्रोनिक बोलपत्र आवह्वान गरिएकोमा www.jobsnepal.com अनलाईन पोर्टलमा प्रकाशित सुचना बमोजिम पर्न आएका बोलपत्रहरु मध्य तपशिल बमोजिमको बोलपत्रदाताको बोलपत्र न्युनतम मुल्याङ्कीत सारभूत रुपमा प्रवाभग्राही देखिएको हुँदा सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७(१)  बमोजिम स्विकृतिका लागि छनोट गरिएकाले सोही ऐनको दफा २७(२)र दफा ४७ को प्रयोजनको लागी सम्बन्धीत सबै बोलपत्रदाताहरुलाई जानकारी गराइन्छ ।

क्र.स.

ठेक्का नं.

योजनाको नाम

स्वीकृत हुने बोलपत्रदाताको नाम

कवोल रकम ने. रु.

(भ्याट र PS सहित)

001/works/NCB/SK/016/077

Construction of oil mill.

M/S. SAURAB NIRMAN SEWA

रु. ७६४७१७२।१२

अध्यक्ष

सानाकिसान कृषी सहकारी सं लि.

Overview

Category Other / Misc., Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Education Please check details below.
Posted Date 06 Jun, 2020
Apply Before 05 Jul, 2020
City