बोलपत्र आह्वान सम्बन्धि सुचना

SAEWCC - Dailekh

Details / requirements:

दिगो कृषि तथा वातावरण र जलस्रोत संरक्षण केन्द्र (सेवक) दैलेख

बोलपत्र आह्वान सम्बन्धि सुचना

प्रथम पटक प्रकाशित मिति: २०७७ चैत्र २३

दिगो कृषि तथा वातावरण र जलस्रोत संरक्षण केन्द्र (सेवक) दैलेख एक गैर सरकारी संस्था हो । सामाजिक परिचालन तथा कृषिको उन्नत प्रबिधि हस्तान्तरणको माध्यमबाट कृषि क्षेत्रमा समुदायलाई पर्याप्तज्ञान, सिप र द्वन्द्वले असर पारेका वालवालिका तथा तिनका परिवारहरुलाई मनोविर्मशसेवा दिने उद्देश्यले २०६३ मंसिर २७गते जिल्ला प्रशासन कार्यालय दैलेखमा दर्ता भएको यस संस्थाले आफ्नो स्थापनाकाल देखी बिभिन्न सहयोगी निकायको सहयोगमा पूर्वाधार विकास, प्राकृतिक स्रोत साधनहरुको दिगो व्यवस्थापन, शिक्षा  सुशासनमा योगदान पु¥याउने कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ । 

Mercy Corps/USAID को आर्थिक सहयोग र सेवक दैलेखको साझेदारीमा दैलेख जिल्ला अन्तरर्गत कर्णाली करिडोरका ५ ओटा स्थानिय तह हरु (दुल्लू,चामुन्डा विन्द्रासैनी र आठविस नगरपालिका तथा ठाँटी काँध र भैरबी गाउँपालिका) मा सञ्चालित भकारी कार्यक्रम अन्तर्गत ४२ वटा समुदायमा नेपाल सरकारको विपद् जोखिम न्यूनिकरणको नीतिअनुसार संकटासन्न समुदाएको जोखिम न्यूनिकरण पूर्व तयारी र प्रतिकार्य  क्षमता अभिवृद्धि गर्न समुदायमा खोज तथा उद्धार सामाग्रीहरु सहयोगका लागि सामाग्रीहरु खरिद गर्नु पर्ने भएकाले  इच्छुक कानूनी मान्यता प्राप्त आपूर्तिकर्ताहरुले सेवक,दैलेखको फिल्ड कार्यालय दुल्लू नगरपालिका वडा नम्बर ७ पटाङ्गीनी दुल्लू दैलेख सम्मको ढुवानी रकम सहित सुचना प्रकाशित मितिले १० दिन भित्रबोलपत्र पेश गर्नुहुन सबैको जानकारीका लागि यो सुचना प्रकाशन गरीएको छ ।

क्र.ससामाग्रीको नामब्राण्ड स्पेशिफिकेशनएकाईआवश्यक परिमाण
हेण्ड टर्च२. ए.ए साईज,व्याट्री राम्रोवटा४२
ह्याण्ड माईकWeight 1.65kg (3.64 lb), Battery 8"C" Type Batterie, Dimensions 230mm,Power 25W Max
वटा
४२
अग्नि नियन्त्रक६ . के. जी.वटा
४२
नाईलन डोरी९. मी . मीरोल४२
त्रिपाल९ ऐम. ऐम वटा
४२
हेलमेटप्लाष्टिक (industrial grade plastic,with liner)
वटा
३७८
स्टेचरफोल्डिङ्गवटा
४२
बेल्चाOctagonal crow bars
वटा
१२६
बाल्टिन(मेटल) ४० लिटरवटा
१२६
१०फोरुवाTempered steel with handle
वटा
१२६
११गल/साबेलWith pvc handle ३० के.जी
वटा
१२६
१२प्राथमिक उपचार बाकसstandard first aid kits
सेट४२
१३लाईफ ज्याकेट नेपाल मेटWater proof universal size  
सेट१८०
१४रेन कोटRip stop nylon water repellant, concealed hood, large, breast pockets trouser
सेट३७८
१५हाते पन्जाबाक्लो खालेसेट३७८
१६हथौडा५०० ग्रामवटा
१२६
१७साईरनSiren Range : 2 Kms
सेट४२
१८कृतिम गन (Agri cannon gun)९०x२४०x१२० नेपाली उत्पादनवटा
४२
१९घण्टी२ के.जीवटा
४२
२०जुत्ता (बुट)पानी बुट जोर३७८
२१बन्चरो १.५ के जीवटा
१२६
२२प्लाष्टिक चटाईम्याटरेस ३x६ पिस २१०
२३हाते आरा१६ ईन्चवटा४२

बोलपत्र पेश गर्ने सम्बन्धि जानकारी

१. बोलपत्र फारम संस्थाको इमेल ठेगाना dailekhsaewcc@gmail.com मार्फत माग गर्न सकीने छ अथवा www.jobsnepal.com बाट डाउनलोड गर्न सकिने छ साथै सोझै बोलपत्र फारम माग गर्न सकिने छ ।

२. बोलपत्र मिति २०७८  बैशाख ३ गते दिनको १२ बजे सम्बन्धित पक्षको उपस्थितिमा खोलीने छ र यदि सम्बन्धित व्यक्ति उक्त्त मिति र समयमा उपस्थिती नभएमा बोलपत्र खोल्न बाधा मानिने छैन ।

३. दस्तखत गरेको बोलपत्र संगै कानुनीकागजातहरु (कम्पनी फर्म दर्ता तथा नविकरण, प्यान तथा भ्याट दर्ता चालु आर्थिक वर्षको कर  चुक्ता प्रमाणपत्र) समावेश गरी पेश गर्नुपर्ने छ ।

४. बोलपत्र स्विकार गर्ने वा रद्ध गर्ने सम्पूर्ण अधिकार संस्थामा निहित हुनेछ ।

५. सुचना प्रकाशन भएको मितिले १० दिनभित्र अर्थात  २०७८ बैशाख ०१ गतेबुधबार  बेलुका ५ बजे भित्र सिलबन्दि बोलपत्र पेश गर्नुपर्ने छ  साथै अन्तीम दिन सार्वजनिक बिदा भएमा उक्तदिनको भोलीपल्ट बेलुका ५ बजे सम्म पेश गनुपर्नेछ  अन्यथा मान्यहुने छैन ।साथै ईमेल बाट प्राप्त बोलपत्रहरु माथी कुनै सुनुवाई हुनेछैन । 

https://Listofitemsand-Quantity/Specification/

https://samplecontract/

https://Bidcocuments/

बोलपत्र पेश गर्नुपर्ने  ठेगना

दिगो कृषि तथा वातावरण र जलस्रोत संरक्षण केन्द्र सेवक,दैलेख

फिल्डकार्यालय  दुल्लू नगरपालिका वडा नम्बर ७ पटाङ्गीनी दुल्लू दैलेख

फोननम्बर ०८९–४११०८९

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details below.
Education Please check vacancy details
Posted Date 05 Apr, 2021
Apply Before 14 Apr, 2021
City Western Region