बोलपत्र आह्वान

Geruwa Rural Awareness Association (GERUWA)

Details / requirements:

बोलपत्र आह्वान

प्रथम पटक प्रकाशित मितिः २०७८/०५/३० गते

गेरुवा ग्रामीण जागरण संघ, बर्दिया र प्लान इन्टरनेशनल नेपालको साझेदारिमा सञ्चालित सवलिकृत समुदाय तथा उत्थानशिल (WASH & Resilience) परियोजना अन्तर्गत सरस्वती माध्यमिक विद्यालय बारबर्दिया–०१ जमुनी, बर्दियामा नयाँ शौचालय निर्माण गर्नुपर्ने भएकोले संस्थाको खरिद समितिको निर्णय बमोजिम सर्तपुरा गर्ने फर्म तथा निर्माण कम्पनीले यो सुचना प्रकाशित मितिले १५ (पन्ध्र) दिनभित्र (सार्वजनिक विदा परेमा सोको भोलिपल्ट) सिलबन्दी बोलपत्र पेश गर्नुपर्ने छ ।साथै बोलपत्रको नमुना फारम/विवरण कार्यालयबाट उपलब्ध गराईने छ ।

पेशगर्नुपर्ने आवश्यक कागजातः

  • कम्पनी रजिस्टार प्रमाणपत्र प्रतिलिपी
  • आ.व.२०७६/०७७को कर चुक्ता प्रमाणपत्र प्रतिलिपी
  • स्थायी लेखानम्बर प्रमाणपत्र प्रतिलिपी ।
  • बोलपत्र रकमको २.५ प्रतिशत बैंक जमानीपत्र प्रतिलिपी ।
  • यसभन्दा अघिको समान कामको कार्य अनुभवपत्रको प्रतिलिपी ।
  • बोलपत्र नमुना फारम मिती २०७८/०६/१३ गते सम्म मात्र उपलब्ध गरिने छ ।
  • प्रस्तावना पेश गर्ने अन्तिममिती २०७८/०६/१४ गते दिउसो १२ः०० बजेभित्र पेश गर्नुपर्ने छ ।

थप जानकारीका लागि कार्यालयमा सम्पर्क गर्न अनुरोध छ ।

गेरुवा ग्रामीण जागरण संघ, बर्दिया

गुलरिया नगरपालिका–०५, जिविस रोड

सम्पर्क नं. ०८४–४२००४१,

सम्पर्क व्यक्तिः ९८६८०१४९०२

Overview

Category Development and Project
Openings 1
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 15 Sep, 2021
Apply Before 29 Sep, 2021
City Bardiya