बोलपत्र आह्वान

Geruwa Rural Awareness Association (GERUWA)

Details / requirements:

  बोलपत्र आह्वान

प्रथम पटक प्रकाशित मितिः २०७८/०४/१४ गते

गेरुवा ग्रामीण जागरण संघ, बर्दिया र प्लान इन्टरनेशनल नेपालको साझेदारिमा सञ्चालित “मौनता तोडौ” युवाको अगुवाईमा महिनावारी व्यवस्थापन (Youth-Led MHM) परियोजना अन्तर्गत महिनावारी व्यवस्थापन किट (MHM KIT) सेट खरिद र सामाजिक र व्यवहार परिवर्तन संचार (MHM SBCC) सामाग्री प्रिन्ट गर्नुपर्ने भएकोले संस्थाको खरिद समितिको निर्णय बमोजिम तपसिलको सर्तपुरा गर्ने संस्थाले यो सुचना प्रकाशित मितिले ०७ (सात) दिनभित्र (सार्वजनिक विदा परेमा सोको भोलिपल्ट) सिलबन्दी दरभाउ सहित पेश गर्नुपर्ने छ । साथै प्रस्ताव आव्हानको नमुना फारम/विवरण कार्यालयबाट उपलब्ध गराईने छ ।

पेशगर्नुपर्ने आवश्यक कागजातः

१. कम्पनी रजिस्टार प्रमाणपत्र प्रतिलिपी

२. आ.व.२०७६/०७७को कर चुक्ता प्रमाण पत्र प्रतिलिपी

३. स्थायी लेखा नम्बर प्रमाण पत्र प्रतिलिपी

४. प्रस्तावकले TOR उल्लेखित ठेगानाबाट संकलन गर्न सकिने छ ।

५. बोलपत्र नमुना फारम मिती २०७८/०४/१९ गते सम्म मात्र बिक्री गरिने छ ।

६. प्रस्तावना पेश गर्ने अन्तिम मिती २०७८/०४/२० गते दिउसो १२:०० बजे भित्र पेश गर्नुपर्ने छ ।

थप जानकारीकालागि कार्यालयमा सम्पर्क गर्न अनुरोध छ ।

गेरुवा ग्रामीण जागरण संघ, बर्दिया

गुलरिया नगरपालिका-०५, जिविस रोड

सम्पर्क नं. ०८४-४२००४१

वा

नेपालगञ्ज, बाँके (करमोहना जाने बाटो)

फोन नम्बर: ०८१-४१६०३२

Overview

Category Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 29 Jul, 2021
Apply Before 04 Aug, 2021
City Bardiya