बोलपत्र रद्द गरिएको सूचना

HURENDEC

Details / requirements:

 बोलपत्र रद्द गरिएको सूचना

(प्रथम पटक प्रकाशित मिति २०७८/२/२६)

हेल्भेटास स्विस ईन्टरकोअपरेशन नेपालको आर्थिक सहयोग र यस मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल कालिकोटको साझेदारीमा सञ्चालित एकिकृत जलस्रोत व्यवस्थापन कार्यक्रम (IWRMP) अन्तर्गत कोभिड १९ महामारी रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनको सामग्री खरिद गर्नका लागि मिति २०७८/२/२४ गते वोलपत्र पेश गर्न प्रकाशित गरिएको सूचना उपर केहि शर्तहरु संसोधन गर्नुपर्ने भएकोले हाललाई अर्को सुचना नभएसम्म उक्त वोलपत्र सुचना रद्ध गरिएको जानकारी गराईन्छ । साथै यो सुचना प्रकाशित अगावै कसैले दरभाउ पत्र पेश गरेको भएमा उक्त दरभाउपत्रको मुल्यांकन नगरिने र सो स्वतः रद्द हुने व्यहोरा समेत अवगत गराइन्छ । यसवाट इच्छुक अधिकृत विक्रेता, आपुर्तिकर्ता तथा बितरकहरुमा पर्न गएको असुविधा प्रति क्षमा प्राथि छौ । 

मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक)

खाडाचक्र न. पा. ०१ मान्मा, कालिकोट, फोन नं. ०८७४४०१५२

इमेलः hurendec.procurement@gmail.com

Overview

Category
Posted Date 07 Jun, 2021
Apply Before 16 Jun, 2021
City