बालबालिकाहरुको लागि विद्यालय जुत्ता र टि-सर्ट खरिद सम्बन्धी दरभाउ पत्र आहृवानको सुचना

Lele Community Development Center

Details / requirements:

बालबालिकाहरुको लागि विद्यालय जुत्ता र टि-सर्ट खरिद

सम्बन्धी दरभाउ पत्र आहृवानको सुचना

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा लेले सामुदायिक विकास केन्द्रले सामुदायिक विकास परियोजना संचालन गर्दै आइरहेको छ । यसै परियोजनाको स्पोन्सरसीप कार्यक्रममा आवद्ध बालबालिकाहरुको लागि विद्यालय जुत्ता र टि-सर्ट खरिद गर्नुपर्ने भएकोले TORमा उल्लेखित शर्त अनुसार आपूर्ति गर्न इजाजत प्राप्त ईच्छुक स्थानीय वा राष्ट्रिय कम्पनी/फर्म/आपूर्तिकर्ताबाट सिलबन्दी दरभाउपत्र पेश गर्नको लागि आह्वान गरिन्छ ।

आवेदन दर्ता गर्ने प्रक्रिया:

उपरोक्त बमोजिमको सिलबन्दी दरभाउ पत्र यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र अर्थात २३ मंसिर २०७८ तदनुसार 9th December 2021 साँझ ५:०० बजे भित्र लेले सामुदायिक विकास केन्द्र, ललितपुर वा गुड नेवर्स इन्टरनेशनल नेपाल, पोष्ट बक्स नं. ८९७५,  ई.पि.सि, १६०५ (०१-५५३८७५८) मा बुझाउन सकिनेछ ।  

दरभाउ पत्रको आवेदन फारम, Technical Specification/TOR संस्थाको ईमेल lcdc2067@gmail.com वा गुड नेवर्स इन्टरनेशनल नेपालको वेबसाईट http://gninepal.org/work-with-us/notice/ बाट प्राप्त गर्न सकिनेछ ।

नोट:

१. दरभाउ पेश गर्दा सामग्रीको नमुना (Sample) पनि अनिवार्यरुपमा पेश गर्नु पर्नेछ । 

२. सेवा प्रदायक कम्पनी, फर्म वा आपूर्तिकर्ता छनौट गर्नेवा नगर्ने सम्पूर्ण अधिकार संस्थामा निहित रहनेछ ।

Overview

Category Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 05 Dec, 2021
Apply Before 09 Dec, 2021
City Lalitpur