टि–सर्ट खरिद तथा ढुवानी सम्बन्धी सिलबन्दी दरभाउपत्र आह्वानको सूचना

Sonaha Bikash Samaj

Details / requirements:

टि–सर्ट खरिद तथा ढुवानी सम्बन्धी सिलबन्दी दरभाउपत्र आह्वानको सूचना

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमासेवक नेपाल कैलाली, सोनाहा विकास समाज बर्दिया, सामुदायिक विकास केन्द्र डोटी, सामुदायिक ग्रामीण विकास समाज दार्चुला, पीसबिन बाजुरा, ले सामुदायिक विकास परियोजना संचालन गदैै आइरहेका छन् । यस परियोजनाको स्पोन्सरसीप कार्यक्रममा आवद्ध बालबालिकाहरुको लागि टि–सर्ट (जम्मा ८०५८ पिस) खरिद गर्नुपर्ने भएकोले TOR मा उल्लेखित शर्त अनुसार आपूर्ति गर्न इजाजत प्राप्त ईच्छुक स्थानीय वा राष्ट्रिय कम्पनी/फर्म/आपूर्तिकर्ता बाट सिलबन्दी दरभाउपत्र पेश गर्नको लागि आह्वान गरिन्छ ।

आवेदन दर्ता गर्ने प्रक्रिया:

उपरोक्त बमोजिमको सिलबन्दी दरभाउपत्र यो सूचना प्रकाशितभएको मितिले २१ दिन भित्र अर्थात् २७ फाल्गुन, २०७७ तद्नुसार ११ मार्च, २०२१  साँझ ५ः०० बजे भित्र TOR मा उल्लेखित कार्यालयहरुमा वा गुड नेवर्स इन्टरनेशनल नेपाल, पोष्ट बक्स नं. ८९७५, ई.पि.सि, १६०५ मा पेश गर्न सकिनेछ । दरभाउपत्रको आवेदन फारम, Technical Specification र TOR ईमेल eoiems.consortium@gmail.com  वा वेभसाइटः www.sbs.org.np वा http://gninepal.org/work-with-us/notice/ बाट प्राप्तगर्न सकिनेछ ।

नोट: १. दरभाउ पेश गर्दा सामग्रीको नमुना (Sample) पनि अनिवार्य रुपमा पेश गर्नुपर्नेछ ।

        २. सेवाप्रदायक कम्पनी, फर्म वा आपुर्तिकर्ता छनौट गर्ने वा नगर्ने सम्पूर्ण अधिकार संस्थामा निहित रहनेछ ।

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 18 Feb, 2021
Apply Before 11 Mar, 2021
City Mid-Western Region