बाख्राको दानाका लागी कृषि कच्चापदार्थ वा तयार दाना खरिद सम्बन्धी शिलबन्दी बोलपत्र आह्वानको सूचना

GIFT Nepal

GIFT Nepal, registered as a non- profitable, non- governmental development organization, was established in August 1994 by a group of people who have wide and profound experience in community development activities at the grassroots level, especially in the context of Bajura district. Its registration number at the District Administration Office is 23/053 and its affiliation number with Social Welfare Council (SWC) 5701/054 (1997). Its head office is in Martadi, the headquarters of Bajura District. GIFT Nepal has a total of 114 general members - 47 Female and 67 Male. Its executive committee comprises 11 members, of whom 4 are Female. The actual beneficiaries of the organization are rural community people of Bajura district. The main focus of the organization is in the area of community development including poverty alleviation, identification and settling of gender issues, health and sanitation, protection of local environment, forest conservation and management.

Details / requirements:

बाख्राको दानाका लागी कृषि कच्चापदार्थ वा तयार दाना खरिद सम्बन्धी

शिलबन्दी बोलपत्र आह्वानको सूचना

प्रथम पटक प्रकाशित मितिः २०७९/०४/१३ गते शुक्रवार

गिफ्ट नेपाल मार्तडी, बाजुराले विगत २६ बर्षदेखी मानवीय, आर्थिक, भौतिक रुपमा आत्मनिर्भर र सन्तुलित समाजको निर्माण तथा सामाजिक रुपान्तरण गर्न शिक्षा, स्वास्थ्य, कृषि, जीविकोपार्जन, खानेपानि, सरसफाइ, प्रकोप जोखिम न्यूनिकरण, भौतिक पूर्बाधार निर्माण र सामाजिक सवालका क्षेत्रमा विभिन्न दातृ निकाय र सरकारी निकायहरुसँगको साझेदारीमा विभिन्न परियोजनाहरु कार्यान्वयन तथा सम्पन्न गर्दै आईरहेको छ। हाल  गुडनेवर्स  इन्टरनेशनल नेपालसँगको साझेदारीमा बाजुरा जिल्लाको खप्तड छेडेदह गाँउपालिका वडा नं.१ काँडा र वडा नं.२ जयवागेश्वरिमा “बाख्रा मूल्य श्रृंखला परियोजना” कार्यान्वयन गर्नका लागी बाख्रालाई दाना बनाउन कृषि कच्चापदार्थ वा तयार (Ready-made) दाना खरिद गर्नुपर्ने भएकाले (TOR) मा उल्लेखित शर्तअनुसार कृषि कच्चापदार्थ वा तयार (Ready-made) दाना आपूर्ती तथा ढुवानी गर्न सक्ने इजाजत प्राप्त ईच्छुक स्थानीय वा राष्ट्रिय कम्पनी/फर्म/आपूर्तिकर्ताहरुले शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरिन्छ । थप जानकारी आवश्यक परेमा संस्थामा सम्पर्क गर्न सकिनेछ।म्याद नाघी आएका मापदण्ड पुरा नभएका, रीतपूर्वक नआएका, पहिले कुनै कारण कालो सुचीमा परेका सेवाप्रदायक वा आपूर्तीकर्ताको मुल्यसुचीलाई स्विकृत गर्न सकिनेछैन ।

तपसिलः


आवेदन दर्ता गर्ने प्रक्रियाः

उपरोक्त बमोजिमको शिलबन्दी दरभाउ पत्र यो सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र अर्थात् २०७९/०५/०२ तद्नुसार August 18th 2022, साँझ ५:०० बजे भित्र TOR मा उल्लेखित गिफ्ट नेपालको कार्यालय बडिमालिका नगरपालिका-९ मार्तडी–बाजुरा वा गुड नेवर्स इन्टरनेशनल नेपालको कार्यालय एकान्तकुना १३, ललितपुर,वा गुड नेवर्स  इन्टरनेशनल नेपालको जिल्ला कार्यालय लम्कि चुहा नगरपालिका १ , लम्कि कैलालीमा पेश गर्न सकिने छ। दरभाउ पत्रको आवेदन फारम, Technical Specification र TOR इमेल info.giftnepal@gmail.com बाट प्राप्त गर्न सकिनेछ ।

Specification and Bidding Form

Terms of Reference RAW Agricultural Materials

नोट:

१. दरभाउ पेश गर्दा सामग्रीको नमुना (Sample) पनि अनिवार्य रुपमा पेश गर्नुपर्नेछ ।

२. सिलबन्दी दरभाउपत्र खोल्ने, मूल्याङकन तथा आपूर्तिकर्ता छनौट गर्ने सम्बन्धी सम्पूर्ण अधिकार सम्बन्धित संस्थाहरुमा निहित रहनेछ ।

Overview

Category Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 29 Jul, 2022
Apply Before 18 Aug, 2022
City Bajura