बरिष्ठ सहायक/अधिकृत

Hamro ekikrit saving and credit Coopretive

Details / requirements:

कर्मचारीको आवश्यकता

प्रथम पटक प्रकाशित मितिः २०७६।११।०४

हाम्रो एकीकृत बचत तथा ऋण सहकारी संस्था लि काठमाण्डौ विगत लामो समयदेखी काठमाण्डौ जिल्ला लाई कार्यक्षेत्र बनाई आफ्ना सेवाहरु प्रदान गरिरहेको सदस्य केन्द्रित सहकारी संस्था हो । सुुशासन र दिगो संस्थागत विकासका लागि नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ नेफ्सकुनको सहजिकरणमा संचालित प्रोवेशन कार्यक्रममा सहभागी भई सहकारीको सिद्धान्त र सदस्यहरुको आवश्यकतामा आधारित रहि आफ्ना क्रियाकलापहरु अगाडी बढाउनका लागि काठमाण्डौको ५ वटा स्थानबाट सदस्य सेवा केन्द्र मार्फत सेवा दिइरहेको यस संस्थाका सेवा केन्द्र लागि ५ जना कर्मचारी आवश्यक रहेको हुदा इच्छुक उम्मेद्धारहरुले यो सुचाना प्रकाशित मितिले ७ दिन भित्र आवेदन दिनु हुन यो सुचना प्रकाशन गरिएको छ ।

विज्ञापन नं.२(०७६।०७७)

पदः  बरिष्ठ सहायक/अधिकृत 

तहः सहायक / अधिकृत 

श्रेणीः पाचौ / छैठो 

संख्याः ५ (पाच ) सेवाको किसिमः स्थायि

(क) न्यूनतम  शैक्षिक योग्यता तथा अनुभवः

  • अधिकृत पदको लागि स्नातक तह उतीर्ण गरी सम्वन्धित क्षेत्रमा ३ वर्षको अनुभव भएको हुनु पर्ने र बरिष्ठ  सहायक पदको लागि १०+२ वा प्रविणता तह उतिर्ण गरि ३ वर्षको कार्य अनुभव भएका हुनु पर्ने छ ।
  • उमेरः १८ बर्ष पुरा भई ३५ बर्ष ननाघेको
  • अतिरिक्त योग्यताः कम्प्युटर र अंग्रेजीमा राम्रो दख्खल भएको
  •  परीक्षाको किसिमः लिखित, मौखिक तथा प्रयोगात्मक
  • तलव तथा अन्य सुविधाः ३०५००। थप अन्य सुविधाहरु

ख) परिक्षण कालः महिला कर्मचारीको हकमा ६ महिना र पुरुष कर्मचारीको हकमा १ वर्ष अन्य विवरण

  • दरखास्त दिने अन्तिम मितिः २०७६ फाल्गुन १० गते साँझ ५ बजेसम्म (अन्तिम दिन सार्वजनिक विदा परेमा त्यसको भोली भल्ट कार्यलय समय सम्म दरखास्त बुझाउन सकिनेछ ) (संस्थाको कार्यालय र ईमेल hekikritsaccos@gmail.com बाट पनि पठाउन सकिने छ ।
  • दरखास्त साथ पेश गर्नुपर्ने कागजातहरुः नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यता तथा अनुभवको प्रमाणपत्रको प्रतिलिपि, कम्प्युटर तथा अन्य तालिमको प्रमाणपत्रको प्रतिलिपि
  • परीक्षा हुने मितिः सम्पर्क मितिमा जानकारी गराइनेछ ।

थप जानकारीको लागिः सस्थाको फोनः ०१५२४७२५४

Overview

Category Administrative / Management
Openings 5
Salary Rs. 30500 / Month
Position Type Full Time
Experience 3+ years
Education Please check vacancy details
Posted Date 16 Feb, 2020
Apply Before 22 Feb, 2020
City Kathmandu