सूचीदर्ता गर्ने सम्बन्धी सूचना

KIRDARC-Nepal

KIRDARC Nepal is an NGO dedicated to Human Rights, Peace Building, Media and Development in Karnali Zone since 1999. It works with a mission to enable Karnali people to claim and exercise their rights for poverty reduction and improved livelihoods through their organization, research, policy advocacy and judicious resources mobilization. It has been implementing various project/programs with the funding support of different partner organizations.

Details / requirements:

सूचीदर्ता गर्ने सम्बन्धी सूचना

प्रथम पटक प्रकाशितमिति २०७८/०७/०२

कर्णाली एकिकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालको जिल्ला कार्यालय जुम्ला अन्तर्गत चालु आर्थिक वर्ष २०७८/०७९ को लागि आवश्यक पर्ने तपसिल बमोजिमका सामाग्री तथा सेवाहरुको सरल र सहज ढंगले वस्तु तथा सेवा आपुर्ति गर्नका लागि इच्छुक ईजाजत प्राप्त फर्म/कम्पनी/संस्थाहरु/व्यक्ति (सेवा प्रदायक) को सूचीकरणको लागि यो सुचना प्रकाशित भएको मितिले १० दिन अर्थात मिति २०७८ कात्तिक ११ गते (२८ अक्टोवर २०२१), समय वेलुका ५ वजेभित्र तोकीएको ढाँचाको सूचीदर्ता फारमसहित तपसिलमा उल्लेखित आबस्यक कागजात पेश गरि सुचिकृत गराउन हुन यो सूचना प्रकाशित गरिएको छ ।

आवश्यक सामाग्रीतथा सेवाहरुको विवरण

क्र.सआवश्यक वस्तु तथा सामाग्री विवरण
क्र.स
आवश्यक वस्तु तथा सामाग्री विवरण
कार्यालय मसलन्द/स्टेसनरी तथाअन्यविविध सामाग्रीहरु, पुस्तकतथा पाठ्य सामग्री ।
भवननिर्माण सामाग्री (सि जिआइ सिट, ओ पी सि सिमेन्ट,टुलकिट, हेन्डकिट, वाटर पाइप) तथा रङ्ग रोगन,प्लम्बीङ सामाग्री र सम्बन्धीतअन्य हार्डवयर सामाग्री
र्फिर्नचर तथा सजावट/फर्निसिङ्ग सम्बन्धी सामग्रीहरु
होटल सेवा,तालिम तथा कार्यक्रमहरु संचालनका लागि लज,होटेल र हल
कम्प्युटर, प्रिन्टर तथाअन्य सुचनाप्रविधि सम्बन्धी सामाग्रीहरु– टोनर, हार्डड्राईभ, पेनड्राईभ आदि
कृषिजन्य सामाग्री तथा विउविजन र यन्त्र उपकरणहरु ।
कम्प्यूटर,ए.सि.तथा अन्य विद्युतीय सामग्रीहरु/उपकरण मर्मत तथा संभार सेवा
विज्ञापन विद्युतीय् तथा छापा,रेडियो कार्यक्रम र स्थानिय तथा राष्ट्रिय पत्रिका
विद्युतीय सेवा तथा विद्युतीय उपकरण/सामग्रिहरु सप्लाई
१०स्वास्थ्य सम्बन्धी समाग्री तथा उपकरणहरु
११प्रेस तथा छपाइ कार्य, फोटोकपी, तथा फ्लेक्स प्रिन्ट,बार्षिक पुस्तिकाहरु र फ्ल्यास प्रिन्टहरु, क्यालेन्डर प्रिन्ट,बालकथा किताब प्रकाशन
१२गैरखाद्य राहत सामाग्री आपूिर्त– तारपोलिन, कम्बल, प्लास्टिक मेट, पि–फोम, प्लास्टिक डोरी तथा भाडाकुडा
१३आई.टि., हार्डवेयर इक्विपमेण्ट, कम्प्युटर सामाग्री, क्यामेरा, स्क्यानर, प्रिन्टर, हार्डवेयर मर्मत सम्बन्धि सामाग्रीहरु ।
१४भेडा,बाख्रा तथा कुखुरा र मौरी पालन तथा आपुर्ति सम्वन्धी फर्महरु ।
१५शैक्षिक सामग्री– शिशु विकास केन्द्र तथा सक्रिय शिक्षण सिकाई सामग्रीहरु
१६पिउने पानी आपूर्तीे तथा खानेपानी जडान सम्बन्धि सामाग्री
१७भिजिबिलिटी समाग्री प्रिन्ट – टिर्सट, क्याप, झोला/ व्याग आदि
१८खाद्यान्न तथा अन्य कार्यालयलाई आवश्यक पर्ने खुद्रा तथा किराना सामाग्रीहरु ।
क्र.स
आवश्यक सेवा विवरण
क्र.स
आवश्यक सेवा विवरण
१९कार्गो तथा कुरीयर सेवा
२०सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन सहजकर्ता
२१जेनेरेटर मर्मत तथा संभार सेवा
२२गाडी तथा सवारी साधनकाअतिरिक्त पार्टपूर्जा र मर्मत संभार
२३विविध प्रकारका तालीम संचालन तथा सहजिकरणका तथा व्यवस्थापन ।
२४इेलेक्ट्रीसियन, डकर्मी, प्लम्वीङ्ग तथा सिकर्मी सेवा
२५विभिन्न वीमा योजना सम्बन्धी सेवाहरु ।
२६गाडि रिजर्भ तथा सामाग्री ढुवानी

सुचिदर्ता गर्न पेश गर्नुपर्ने कागजातहरु 

१.    सूचीदर्ता फारम 

२.    फर्मदर्ता प्रमाण पत्रको प्रतिलिपी (नविकरणसहित)

३.    स्थायी लेखानम्बर/मूल्यअभिबृद्धि करमादर्ता प्रमाण पत्रको प्रतिलिपी

४.    कर चुक्ता प्रमाण पत्रको प्रतिलिपी (गत आर्थिक वर्ष सम्मको)

५.    प्रोप्राईटर/कम्पनी प्रमुखको नागरिकताको प्रमाण पत्रको प्रतिलिपी

६.    पछिल्लो दुई वर्षमा विभिन्न संस्था तथा निकायहरुमा सेवाप्रदान गरेको प्रमाणको प्रतिलिपि (यदि भएमा) 

७.    कुनैपनी निकायमा कालो सूचिमा नरहेको स्वःघोषणा पत्र

८.   अन्य आवश्यक फारमहरु (Suppliers code of conduct,Child & Adult safe guarding policy and Behavior protocol Form)

आबस्यक विवरण प्राप्तगर्ने तथा दर्ता गर्ने प्रक्रियाः यो सुचना प्रकाशित भएको मितिले १० दिन अर्थात २०७८ कात्तिक ११ (२८अक्टोवर २०२१), गते वेलुका ५ वजेभित्र माथि उल्लेखित कागजातहरुको शिल वा खाम बन्दीगरि निम्न उल्लेखित कार्यालयमा वा इमेल  procurement.kirdarc@gmail.com मा सम्पूर्ण आवश्यक कागजात स्कान गरि पेश गर्न सकिने छ ।थपजानकारी र तोकीएको फारम तथा अन्य विवरण प्राप्त गर्नको लागि तलको लिंकमा दिइएको छ वा procurement.kirdarc@gmail.com ईमेलमा अनुरोध गरि वा निम्न ठेगानामा सम्पर्क गर्नुहुन अनुरोध छ ।

कर्णाली एकिकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपाल

जिल्ला कार्यालय, जुम्ला

फोन नं  ०८७ –५२०२०१

मो नं ९८५८३२०४६२

प्रदेश कार्यालय

विरेन्द्रनगर न पा, सुर्खेत

फोन नं  ०८३–५२५६६४

समन्वय कार्यालय,

सानेपा ललितपुर   

फोन नं  ०१–५५४९०९३

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 19 Oct, 2021
Apply Before 28 Oct, 2021
City Jumla