सुचिकृत हुने सम्बन्धमा

CHILD DEVELOPMENT NEPAL

Details / requirements:

विषय: सुचिकृत हुने सम्बन्धमा ।

उपरोक्त सम्वन्धमा बालविकास नेपालद्धारा संचालित “सम्मानजनक जिवनयापनको लागि गुणस्तरीय शिक्षा तथा जिविकोपार्जन परियोजना (Education & Livelihood for Dignified Life Project) परियोजनाको सन्. २०२१ को लागि विभिन्न सामान तथा सेवा आवश्यक परेको हुदाँ इच्छुक विक्रेता, संघ संस्था, श्रोत व्यक्ति, होटेल, पार्टी प्यालेस लगायत सम्पूर्णलाई यस संस्थामा सुचिकृत हुनको लागि यो सूचना प्रकाशित गरिएको छ । 

दरखास्त बुझाउने स्थान तथा मिति

दरखास्त बुझाउने स्थान: – बालविकास नेपाल, बरहथवा वा procurement.cdnepal@gmail.com

दरखास्त बुझाउने मिति:– २०७७/१०/०४ देखि २०७७/१०/१९ सम्म

आपुर्ति गरिने सामाग्रीहरु/सेवा:

  • स्टेशनरी तथा मसलन्द, पाठ्य पुस्तक तथा पत्र–पत्रिका, लत्ताकपडा/स्कुल ड्रेस, जुत्ताचप्पल, खेदकुद सामाग्री, रंग रोगन तथा अन्य शौक्षिक सामाग्री सम्बन्धि सेवाप्रदायकहरु
  • फर्निचर, डेक्स, बेन्च, पर्दा, कार्पेट तथा अन्य आन्तरिक सजावट सामाग्रीका सेवाप्रदायकहरु
  • ल्यापटप, कम्पयुटर, मोबाईल, प्रिन्टर, फोटोकपी, अन्य विधुत्तिय सामाग्री, पार्टपुर्जाहरु, सोलार प्रणालीका सामाग्री तथा जडान सेवा, इन्टरनेट, रेडियो तथा टिभि सेवा प्रदायकहरु
  • यातायात सेवा, ट्राभल एजेन्सी, गाडी मर्मत सम्बन्धि सेवा प्रदायकहरु
  • छापाखाना, डिजाइन तथा छपाई सम्बन्धि सेवा प्रदायकहरु
  • सीपमुलक तालिम सेवाप्रदायक संस्था
  • खाधान तथा लत्ताकपडा सप्लाई, खानेपानी ढुवानी सम्बन्धि सेवाप्रदायकहरु
  • सेमिनार, मिटिङ्ग, गोष्टि तथा तालिम संचालनार्थ खाना तथा हल सेवा प्रदायकहरु, पाकेट खाजा, खाना, होटल सेवाप्रदायकहरु
  • हार्डवेयर र किराना सामाग्री सेवा प्रदायकहरु
  • बाल अधिकारका विषयमा विज्ञ/अनुसन्धान कर्ता/अनुगमनकर्ता/श्रव्य दृष्यनिर्माण सम्बन्धि सेवाप्रदायकहरु
  • वेभ साइट डिजाइन्र संस्था, लेखा सफ्टवेयर सम्बन्धि सेवाप्रदायकहरु
  • हातधुने सुविधा निर्माण गरिने सेवाप्रदायकहरु
  • प्रारम्भिक कक्षा पढाइ कार्यक्रम सँग सम्बन्धित शैक्षिक सामाग्री सेवाप्रदायकहरु
  • बालविकास केन्द्र सँग सम्बन्धित सिकाइ सामाग्री प्रदायकहरु

संलग्नगर्नु पर्ने कागजातहरु:

संस्थाको हकमा: दर्ता प्रमाणपत्र, पान नं. प्रमाणपत्र, नविकरण प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र

विज्ञ व्यक्तिको हकमा: व्यक्तिगत विवरण, पान, भ्याट दर्ता प्रमाण पत्रहरु

Overview

Category Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 17 Jan, 2021
Apply Before 01 Feb, 2021
City Terai Region