पदपुर्ति सम्बन्धी सुचना

RASTRA UTTHAN LAGHUBITTA BITTIYA SANSTHA LIMITED

Rastra Utthan Laghubitta Bittiya Sanstha Ltd. (RULBSL), is a national level, "D" Class microfinance Financial Institutions, established in 30thSeptember 2018 (2075/06/14) under Companies Act 2006 of Nepal. The institution obtained a license to perform financial transactions from Nepal Rastra Bank, the Central Bank of Nepal in 30th January 2019 (2075/10/16) and commenced its operation formally from 20thFebruary 2019 (2075/11/8). We provide microfinance services such as Loans, Deposits, and various services to low income families of Nepal through a network of 43 branches offices spread over all 25 district.

Details / requirements:

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लि.

Rastra Utthan Laghubitta Bittiya Sanstha Ltd

(नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र राष्ट्रिय स्तरको वित्तीय संस्था)

केन्द्रिय कार्यालय, प्रहरी विद्ध्यालय मार्ग, सांगा व.न.पा.-१३, काभ्रेप्लान्चोक

फोन नं:  ०११-६६००७३, फ्याक्स नं: ०११-६६०६७७

पदपुर्ति सम्बन्धी सुचना

सुचना प्रकाशन मितिः २०७६/०८/२३

नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजत प्राप्त गरी राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको ” राष्ट्र उत्थान लघुवित्त वित्तिय संस्था लि.” को लागि नेपाल भरिका विभिन्न शाखाहरुको लागि देहाय अनूसार शैक्षिक योग्यता एवं कार्यानूभव पूगेका व्यक्तिहरु आवश्यक भएकोले ईच्छुक नेपाली नागरिकहरुबाट सुचना प्रकाशित भएको मितिबाट १५ दिन भित्र आफ्नो व्यक्तिगत विवरण सहित तलको ईमेल ठेगानामा दरखास्त पेश गर्नूहून सुचित गरिन्छ ।

विज्ञापन नं: /२०७६/०७७

पदः अधिकृत

श्रेणीः अधिकृत श्रेणी (तह ६)

संख्याः केही

आवश्यक न्यूनतम योग्यताः स्नातक वा सो सरहको परीक्षा उतिर्ण गरी बैंक/वित्तीय संस्थामा कम्तिमा छ बर्षको कार्यानूभव भएको। लघुवित्त वित्तीय संस्थामा कम्तिमा शाखा प्रबन्धक भई काम गरेका, न्यूनतम योग्यता भन्दा माथिल्लो योग्यता भएका, कम्प्युटर सम्बन्धी पुर्ण ज्ञान भएका र कम्तिमा दूई पांग्रे सवारी चालक अनूमतिपत्र भएकालाई ग्राह्यता दिईने छ ।

विज्ञापन नं: /२०७६/०७७

पदः सहायक अधिकृत

श्रेणीः अधिकृत श्रेणी (तह ५)

संख्याःकेही

आवश्यक न्यूनतम योग्यताः स्नातक वा सो सरहको परीक्षा उतिर्ण गरी बैंक/वित्तीय संस्थामा कम्तिमा १ बर्षको कार्यानूभव भएको। लघुवित्त वित्तीय संस्थामा शाखा प्रबन्धक भई काम गरेका, न्यूनतम योग्यता भन्दा माथिल्लो योग्यता भएका, कम्प्युटर सम्बन्धी पुर्ण ज्ञान भएका र कम्तिमा दूई पांग्रे सवारी चालक अनूमतिपत्र भएकालाई ग्राह्यता दिईने छ ।

विज्ञापन नं:/२०७६/०७७

पदः बरिष्ठ सहायक

श्रेणीः अधिकृत श्रेणी (तह ४)

संख्याः केही

आवश्यक न्यूनतम योग्यताः उच्च माध्यमिक वा सो सरहको परीक्षा उतिर्ण गरी लघुवित्त क्षेत्रमा कम्तिमा १ बर्षको कार्यानूभव भएको । लघुवित्त वित्तीय संस्थामा शाखा प्रबन्धक भई काम गरेका,  न्यूनतम योग्यता भन्दा माथिल्लो योग्यता भएका, कम्प्युटर सम्बन्धी पुर्ण ज्ञान भएका र कम्तिमा दूई पांग्रे सवारी चालक अनूमतिपत्र भएकालाई ग्राह्यता दिईने छ ।

विज्ञापन नं:  /२०७६/०७७

पदः सहायक

श्रेणीः सहायक श्रेणी (तह३)

संख्याः केही

आवश्यक न्यूनतम योग्यताः एस ई ई/एस.एल.सी. वा सो सरहको परीक्षा उत्तीर्ण गरी  लघूवित्त क्षेत्रमा कम्तिमा १ बर्षको अनूभव भएको । न्यूनतम योग्यता भन्दा माथिल्लो योग्यता भएका, कम्प्युटर सम्बन्धी ज्ञान भएका र दूई पांग्रे सवारी चालक अनूमतिपत्र भएकालाई ग्राह्यता दिईने छ ।

थप योग्यताः तराईका दूर्गम तथा पहाडी ग्रामीण क्षेत्रमा काम गर्न ईच्छुक एवं लघूवित्त कार्य अनूभव भएका निवेदकहरुलाई विशेष ग्राह्यता दिईने छ ।

उमेरको हदः अधिकृत श्रेणिको लागि ४० बर्ष ननाघेको र सहायक स्तरका लागि १८ बर्ष पूरा भई ३५ बर्ष ननाघेको । महिलाको हकमा माथिल्लो उमेरको हद ५ बर्ष थप हूनेछ ।

तलब भत्ता तथा सूविधाः कम्पनीको नियमानूसार हूनेछ ।

पेश गर्नूपर्ने कागजातहरुः आफुले आवेदन गरेको विज्ञपन नं. र पद उल्लेख हूनेगरी स्वयंको हस्तलिखित निवेदन, बैयक्तिक बिवरण (BIODATA), नागरिकताको प्रतितिपि, शैक्षिक योग्यता तथा तालिम एवं अनूभवका प्रमाणपत्रहरु र पासपोर्ट साईजको फोटो स्क्यान कपी ।

प्रतियोगिताको किसिमः लिखित/अन्तरर्वाता/कम्प्युटर दक्षता परिक्षा।

परिक्षा दस्तूरः नलाग्ने

दरखास्त बूझाउने ईमेल ठेगानाः wanted.rulbsl@gmail.com

दरखास्त दिने अन्तिम मितिमा बिदा परेमा सोको भोलिपलट बूझाउन सकिने छ । म्याद नाघेको वा रित नपूगेका निवेदनहरु स्वतः रद्ध हूने छ । छोटो सुचि (Short List) मा पर्ने उम्मेदवारलाई मात्र छनौट प्रकृयामा समावेश गरिने छ साथै कर्मचारी छनौटको सम्पुर्ण अधिकार यस लघूवित्त वित्तीय संस्थामा निहित रहने छ ।

Overview

Category Development and Project
Openings 4
Position Type Full Time
Position Level Mid Level
Experience Please check vacancy details.
Posted Date 12 Dec, 2019
Apply Before 26 Dec, 2019
City Kavre