आपुर्ति/सप्लाई सम्बन्धि सुचीकृत हुने सूचना

Bagmati Welfare Society Nepal(BWSN)

Bagmati Welfare Society Nepal (BWSN), a non-governmental Organization, is implementing Disaster Risk Management and Humanitarian Preparedness and Water Sanitation and Hygiene Promotion HIV and TB related projects funded by numerous donors . We have been working in numerous districts of Terai region

Details / requirements:

आपुर्ति/सप्लाई सम्बन्धि सुचीकृत हुने सूचना

Bagmati Welfare Society Nepal

बागमती सेवा समाज नेपाल, सर्लाही

REF:WVIN/BWSN/EOI/2022/01

प्रथम पटक प्रकाशन मितिः  २०७९/०६/११ गते

यस संस्थाले वल्र्ड भिजन इन्टरनेसनल नेपालसँगको साझेदारीमा सर्लाही जिल्लाको हरिपूर्वा नगरपालिका र पर्सा गाउँपालिकामा बाल संरक्षण तथा बाल स्पोन्सरशिप परियोजना सञ्चालन गर्दै आईरहेको छ । यस संस्थालाई आ.व. २०२२। २३ को निम्ति तल उल्लेखित सेवा तथा सामाग्रीहरु आवश्यकता अनुसार एकैपटक वा पटक पटक खरिद गर्नुपर्ने भएकोले दीर्घकालिन सम्झौता (Long Term Agreement-LTA) गर्न खोजेको हुँदा योग्य सम्भावित आपुर्तिकर्ताहरुलाई पुर्व– योग्यता (Supplier pre–qualification process) प्रकृयामा सम्बन्धित इच्छुक इजाजत प्राप्त दर्तावाला फर्म, कम्पनी, सेवा प्रदायक व्यक्ति एवं संस्थाहरुबाट यस कार्यालयमा सूचीदर्ताको लागि आवेदन सहित उल्लेखित कागजात मिति २०७९ असोज २५ गते (११ अक्टोबर २०२२) सम्म कार्यालय समय भित्र कार्यालयमा वा इमेल मार्फत पेश गर्न आह्वान गर्दछौ ।

सेवा तथा सामाग्री खरिद सम्बन्धी कार्यहरु

  • स्वयंसेवक तथा तथ्यांक संकलक ।
  • परामर्श सेवाहरु (विभिन्न विषयका लागि प्रशिक्षक, अनुवादकर्ता तथा अनुसन्धानकर्ता) ।
  • सवारी साधन (बस, स्कारपियो, बोलेरो, मिनी ट्रक, पिकअप भ्यान) भाडामा लिने सम्बन्धी कार्य ।
  • कार्यालय मसलन्द, स्टेशनरी, रिचार्ज तथा खेलकुदका सामाग्री आपूर्ति गर्ने कार्यहरु ।
  • छपाई (कपि, पोष्टर, किताब, प्रमाण पत्र र फलेक्स ब्यानर) सम्बन्धी र मायाको चिनो, होर्डिङ्ग बोर्ड लेखन, भित्ते लेखन कार्यहरु ।
  • बाख्रा, बंगुर, कुखुरा सप्लाई सम्बन्धी कार्यहरु ।
  • पत्रिकामा विज्ञापन, सूचना तथा सन्देश प्रसार गर्ने कार्य र कुरियर सेवा (राष्ट्रिय स्तरमा), हवाई टिकट सेवा ।
  • एफ.एम. रेडियो र टेलिभिजनबाट सुचना तथा सन्देश प्रसारण गर्ने कार्य ।
  • साइकल आपूर्ति गर्ने कार्य ।
  • कम्प्यूटर, ल्यापटप, फोटोकपी प्रिन्ट एवं इलेक्ट्रोनिक्स सम्बन्धि सामानहरु, पार्टपुर्जा जडान एवं मर्मत कार्य सम्बन्धी ।
  • हाइजिन किट, खानेपानी तथा सरसफाइ किट ।
  • फर्निचर (काष्ठ दराज, टेबल, कुर्सि र स्टिल) तथा फर्निसिङ्ग (कार्पेट, कुसन, पर्दा कपडा आदि) सामानहरु आपूर्ति गर्ने कार्य ।
  • तालिम, बैठक तथा गोष्ठी संचालनका लागि खाना तथा आवास सहितको तालिम कक्ष भएको होटल सम्बन्धी सेवा प्रदान गर्ने ।
  • हरिपूर्वा नगरपालिका र पर्सा गाउँपालिकामा खाजा र खाना खुवाउने सम्बन्धी सेवा प्रदान गर्ने
  • सडक नाटक समुह ।
  • स्कुल पोशाक अन्य कपडाहरु, जुत्ता, चप्पल, ब्याग, कम्बल, त्रिपाल तथा किटनाशक झुल आपूर्ति गर्ने कार्य ।
  • घरायसी सामाग्री, भाँडा वर्तन, पानी जार आपूर्ति आदि ।
  • प्राथमिक उपचार तथा मेडिकल औजार सामाग्रीहरु, बिपत आपुर्ति गर्ने कार्य ।
  • ठेला, रिक्सा, सिलाई मेसिन तथा आइरन सम्बन्धी कार्यहरु ।
  • इन्स्यूरेन्स सेवा ।
  • किराना सामाग्री आपूर्ति ।
  • प्राथमिक उपचार किट, मेडिकल औजार ।

दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरु

१.  फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि र आधिकारीक बिक्रेता प्रमाण पत्र ९ब्गतजयचष्शभम मभबभिच० 

२.  स्थायी लेखा नम्बर र मु.अ.करमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि

३.  मु.अ.करमा दर्ता नपर्नेको हकमा सोको आधिकारिक कागजातको प्रतिलिपि

४.  आर्थिक बर्ष ७८/७९ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि

५.  पछिल्लो बर्ष विभिन्न सार्वजनिक निकायहरु मा कारोवार गरेको प्रमाणको प्रतिलिपि । 

आवश्यक सूची दर्ताको फारम तलको ीष्लप मा रहेको साथै कार्यालयमा सम्पर्क राखी समेत पाउन सकिनेछ ।

सम्पर्क ठेगानाः 

बागमती सेवा समाज नेपाल

हरिवन ११, सर्लाही

मोबाईल नंं: ९८०१९७२२५३

इमेलः shradda.bwsn@gmail.com

https://drive.google.com/drive/folders/1aPo8cV_qaY1NvhCe83S9i3fsQqdXUb30?usp=sharing

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 27 Sep, 2022
Apply Before 11 Oct, 2022
City Sarlahi