आपुर्ति/सप्लाई समबन्धि सुचीकृत हुने सूचना

Rastriya Rojgar Prawardhan Kendra RRPK Lalbandi

Details / requirements:

आपुर्ति/सप्लाई समबन्धि सुचीकृत हुने सूचना

(REF.: WVIN/RRPK/EOI/2022/01)

प्रकाशित मितिः २०७९/०६/०८ गते

वर्ल्ड भिजन इन्टरनेशनल नेपाल, ह्याण्डिक्याप इन्टरनेशनल तथा विश्व शिक्षा सँगको साझेदारीमा राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र (RRPK) सर्लाहीले यस जिल्लामा सिकाइ परियोजना एवंम वल्र्ड भिजन इन्टरनेशनल नेपाल सँगको साझेदारीमा NRL र LEGO परियोजना सञ्चालन गर्दै आईरहेको छ। यस संस्थालाई आ.बं. २०२२ र २०२३ को निम्ति तल उल्लेखित सेवा तथा सामाग्रीहरु आवश्यकता अनुसार एकैपटक वा पटक पटक खरिद गर्नुपर्ने भएकोले दिर्घकालिन सम्झौता  ( Long Term Agreement) गर्न खोजेको हुँदा RRPK ले योग्य सम्भावित आपुर्तिकर्ताहरुलाई पुर्व– योग्यता (Supplier pre-qualification process) प्रकृयामा सम्बन्धित इच्छुक इजाज्त प्राप्त दर्तावाला फर्म, कम्पनी, सेवाप्रदायक व्यतिm एवं संस्थाहरुबाट यस कार्यालयमा सूची दर्ताको लागि आवेदन सहित उल्लेखित कागजात मिति २०७९ असोज २१ गते (०७ अक्टोबर २०२२) कार्यालय समयभित्र कार्यालयमा वा इमेल मार्फत पेश गर्न आह्वान गर्दछौ । 

सेवा तथा सामाग्री खरिद सम्बन्धि कार्यहरु

  • परामर्श सेवाहरु (विभिन्न विषयका लागि प्रशिक्षक, अनुवादकर्ता तथा अनुसन्धानकर्ता) 
  • स्वयंमसेवक तथा तथ्याङ्गक सङ्गकलक 
  • सवारी साधन (बस, स्कारपियो, बोलेरो, मिनी ट्रक, पिकअप भ्यान, ढुवानी सेवा) भाडामा लिने सम्बन्धि कार्य
  • कार्यालय मसलन्द, स्टेशनरी, रिचार्ज तथा खेलकुद आपूर्ति गर्ने कार्यहरु
  • छपाई (कपि ,पोष्टर, किताब, प्रमाण पत्र र फलेक्स ब्यानर) सम्बन्धी र मायाको चिनो, होर्डिङ्ग बोर्ड लेखन कार्यहरु
  • कृषि औजार, पशु सम्बन्धि, बिउ बिजन, मल, किटनासक औषधि, बाखा्र फर्म, सुँगुर फर्म ,कुखुरा फर्म, सम्बन्धि कार्यहरु 
  • पत्रिकामा विज्ञापन, सूचना तथा सन्देश प्रसार गर्ने कार्य र कुरियर सेवा (राष्ट्रिय स्तरमा )
  • एफ.एम. रेडियो र टेलिभिजनबाट सुचना तथा सन्देश प्रसारण गर्ने कार्य 
  • मोटरसाइकल तथा साइकल मर्मत सम्भार तथा पार्टपुर्जा आपूर्ति गर्ने कार्य
  • फर्निचर (दराज, टेबल, कुर्सि) तथा फर्निसिङ्ग ( कार्पेट, कुसन, पर्दा कपडा आदी ) सामानहरु आपूर्ति गर्ने कार्य
  • हार्डवेयर (कर्कट पाता, सिमेन्ट, रड, रङ्ग रोगन, शौचालयका सामाग्रीहरु र सिचाईका सामाग्रीहरु जस्तैः मोटर, दमकल ) आपूर्ति सम्बन्धि कार्य
  • तालिम, बैठक तथा गोष्ठी संचालनका लागि खाना तथा आवास सहितको तालिम कक्ष भएको होटल सम्बन्धि सेवा प्रदान गर्ने 
  • समुदायमा खाजा र खाना खुवाउने सम्बन्धि सेवा प्रदान गर्ने
  • स्कुल पोशाक, अन्य कपडाहरु, ब्याग, कम्बल, त्रिपाल तथा किटनाशक झुल आपूर्ति गर्ने कार्य
  • प्राथमिक उपचार तथा मेडिकल औजार सामाग्रीहरु, बिपत आपुर्ति गर्ने कार्य 
  • हयाण्ड पम्प( हाते चापा कल ) निर्माण गर्ने र बाख्राको खोर निर्माण गर्ने सेवा प्रदायक व्यक्ति वा कम्पनी 
  • ठेला तथा आइरन स्टेन सम्बन्धीत निर्माण कार्य गर्ने व्यवसायी 
  • कार्य क्षेत्र( हरिपुर्वा, पर्सा, चन्द्रनगर र ब्रहमपुरी)मा रहेको बचत तथा ऋण एवंम कृषी सहकारी संस्थाहरु
  • किराना,सौन्दर्य, टेलरिङ्ग, चप्पल, जुता, भाडा वर्तन लगायत अन्य सामाग्रीहरु आपुर्ति गर्ने आपुर्तिकर्ताहरु 

दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरु

१. फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि र आधिकारीक बिक्रेता प्रमाण पत्र (Authorized dealer) 

२. स्थायी लेखा नम्बर र मु.अ.करमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि

३. मु.अ.करमा दर्ता नपर्नेको हकमा सोको आधिकारिक कागजातको प्रतिलिपि

४. आ.व. २०७८/०८९ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि

५. पछिल्लो बर्ष  विभिन्न सार्वजनिक निकायहरुमा कारोवार गरेको प्रमाणको प्रतिलिपि । यो सुचनामा उल्लेख भए बाहेक थप अरु केही सम्बन्धीत प्रमाण पत्र भएमा सो पनि संलग्न गर्न सकिने छ ।

https://drive.google.com/file/d/1r1HCNpkeMPwJAZmrvze7TEiMS5hOmDbM/view?usp=sharing

आवश्यक सुचि दर्ताको फारम माथिको LINK मा रहेको साथै कार्यालयमा सम्पर्क राखी  समेत पाउन सकिनेछ ।

सम्पर्क ठेगाना ः

राष्ट्रिय रोजगार प्रवर्द्दन केन्द्र (RRPK) सार्लाही

लालबन्दी-७

फोन नं ः ०४६-५०१२६१/९८०१९७२१६५

इमेलः rrpksarlahi.procurement@gmail.com

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 25 Sep, 2022
Apply Before 07 Oct, 2022
City Sarlahi