सेवा र सामान आपूर्तिकर्ताहरुको लागि सूची दर्ता सम्बन्धी सूचना

Ratauli Yuba Club (RYC)

Details / requirements:

सेवा र सामान आपूर्तिकर्ताहरुको लागि

सूची दर्ता सम्बन्धी सूचना

(Ref. no.: RYC-EOI -2020/21)

प्रथमपटक प्रकाशितमितिः २०७७ पुष २८ गते (२००२१ जनावरी १२)

रतौली युवाक्लब द्वारा महोत्तरी जिल्लामा संचालित विभिन्न परियोजना हरूको लागि यससंस्थालाईआ.बं. २०७७ र ०७८ को निम्ति तल उल्लेखित वस्तु तथा सेवा आवश्यकता अनुसार एकैपटक वा पटक पटक गरी खरिद गर्नुपर्ने भएकोले सम्भावित योग्य इच्छुक आपुर्तिकर्ताहरुलाई पुर्व योग्यता प्रकृयामा  (Supplier pre-qualification process)  सहभागी हुन इच्छुक इजाजत प्राप्त दर्तावाला फर्म/कम्पनी, सेवाप्रदायकहरु बाट यस कार्यालयमा सूचीदर्ताको लागि आवेदन सहित उल्लेखित कागजात मिति २०७७ माघ ८गते २०२१ जनावरी २१ भित्र कार्यालय समयमा पेश गर्नआह्वान गरिन्छ।

सेवा तथा सामाग्री खरिद सम्बन्धि कार्यहरु

१.  साना सवारी साधन ( स्कर्पियो,बोलेरो आदि) सामान ढुवानी को लागि पिकअप भ्यान र ट्राक्टर भाडामा लिने सम्बन्धि कार्य। 

२.   कार्यालय मसलन्द, स्टेशनरी तथा खेलकुद आपूर्तिगर्ने कार्यहरु।

३. स्टेसनरी तथा छपाई  (कपि ,पोष्टर ,किताब र,फलेक्सब्यानर, भित्तेलेखन आदी) सम्बन्धी र मायाको चिनो, होर्डिङ्गबोर्ड लेखन तथा तत् सम्बन्धि सामग्री आपूर्तिसमेतको कार्यहरु

४.   कृषिऔजार, पशुसम्बन्धि, बिउबिजन, मल, किटनासक औषधी, बाख्राफर्म, कुखुराफर्म, सम्बन्धि सामग्री आपूर्ति गर्ने कार्यहरु

५.   रेडिमेड फेब्रिकेटेड तथा  नन –फेब्रिकेटेड हातधुने केन्द्र स्थापनाको लागि आवश्यक सामग्री

६. सरसफाई सामग्री, जस्तै, सेनीटाइजर, हातधुने साबुन, किटबैग, मास्क इत्यादीआपूर्ति गर्ने कार्यहरु

७.  पत्रिकामा विज्ञापन, सूचना तथा सन्देश प्रसारण गर्ने कार्य र कुरियर सेवा (राष्ट्रियस्तरमा)

८.  एफ.एम. रेडियोबाट, विभिन्न कार्यक्रम उत्पादन, सूचना तथा सन्देश प्रसारण गर्ने कार्य 

९.   मोटरसाइकल मर्मत सम्भार तथा पार्टपुर्जा आपूर्ति गर्ने कार्य

१०.  WASH सम्बन्धि निर्माण सामग्री आपूर्ति  तथा मर्मत  सम्बन्धि कार्य

११. फर्निचर (डिस्प्ले दराज, लोहाइट टेबल , लो हाइट राउण्ड टेबल , अफिसटेवल, कुर्सिरस्टिल ) तथा फर्निसिङ्ग (कार्पेट, पी फम , पजल म्याट, कुसन, पर्दा कपडा आदी सामानहरुआपूर्तिगर्ने कार्य

१२. निर्माण कार्यको लागि  काठ, हार्डवेयर तथा रंग रोगनका सामग्री आपूर्ति गर्नेकार्य

१३.  तालिम, मिटिङ्ग संचालनका लागि खाना तथा आवास सहितको तालिमकक्ष भएको होटल सम्बन्धि सेवाप्रदान गर्ने, समुदायमा खाजा र खाना खुवाउने सम्बन्धि कार्य

१४.  खाद्ययसामग्रीहरु (चामल,दाल,नुन,खानेतेल, चिनी, साबुन तथा अन्य सामग्रीहरु)

१५.  स्कुलपोशाक तथा ब्याग, कम्बल, त्रिपाल तथा किटनाशक झुल आपूर्ति गर्ने कार्य

१६.  प्राथमिक उपचार तथा मेडीकल र औजार सामाग्रीहरु, बिपतआपुर्ति गर्ने कार्य 

१७.   कार्यक्रमहरुका लागि साउन्ड सिस्टम तथा टेन्ट व्यवस्थापनको लागि आवश्यक सामग्रीहरु आपुर्तिगर्ने कार्य

दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरु

१. फर्मदर्ता प्रमाणपत्रको प्रतिलिपि र आधिकारीक बिक्रेता प्रमाणपत्र (Authorized dealer)

२.   स्थायी लेखा नम्बरवा मु.अ.करमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि

३.  मु.अ.करमा दर्ता नपर्नेको हकमा सोको आधिकारिक कागजातको प्रतिलिपि

४. आर्थिकबर्ष ०७६ र ०७७को करचुक्ता प्रमाणपत्रको प्रतिलिपि

५.   पछिल्लो दुईबर्ष सम्म विभिन्न सार्वजनिक निकायहरुमा कारोवार गरेको प्रमाणको प्रतिलिपि।यो सूचना मा उल्लेख भए बाहेक थप अरु केही सम्बन्धीत प्रमाणपत्र भएमा सो पनि संलग्नगर्न सकिनेछ।

६.  जिल्लाभित्र दार्ता भई संचालनमा रहेको योग्य कम्मनी तथा फार्महरुलाइ प्राथमीकता दिइनेछ। 

नोट: आवश्यक सूचीदर्ताको फारम कार्यालयमा सम्पर्क राखी पाउन सकिनेछ वा सस्थाको वेब साइटबाट पनि डाउन लोड गर्न सकिनेछ। फारमडाउन लोडको लागि  वेबलिंक

https://www.ryc.org.np/wp-content/uploads/2021/01/RYC-Supplier-Registration-Form.pdf

जानकारी लिन तथा निवेदन बुझाउने ठेगाना

रतौली युवाक्लब (RYC)

टाउनप्लानिंग, जलेश्वोर २, महोत्तरी

मोबाइल र फोन नः ९८०१६६७९५१ र ०४४५२०८४३

इमेलः procurement@ryc.org.np

Overview

Category Development and Project
Openings 1
Position Type Full Time
Experience Please check details below.
Education Please check details below.
Posted Date 12 Jan, 2021
Apply Before 21 Jan, 2021
City Terai Region