आपुर्तीकर्ता सुचीदर्ता (Enlistment of Suppliers) आह्वान ग्रिएको सम्वन्धमा

Nepal Water for Health (NEWAH)

Nepal Water for Health (NEWAH) is a national level non-governmental organization (NGO) that specializes in WASH (drinking water, sanitation and hygiene promotion). Established in 1992, it has been working actively to provide basic water and sanitation related services to poor communities; and in strengthening the capacity of local communities in sustaining these services and further utilize their potential to undertake other development initiatives as per their need. NEWAH operates in selective Rural/Urban Municipalities of Nepal through its two provincial offices located in Sindhuli, Bagmati Province and Baglung, Gandaki Province of the country with the support of over 100 professional staff.

Details / requirements:

आपुर्तीकर्ता सुचीदर्ता (Enlistment of Suppliers) आह्वान ग्रिएको सम्वन्धमा

(दास्रो पटक प्रकाशित मितिः २०७८ श्रावण १० गते)

नेपाल स्वास्थ्यको लागि पानी (नेवा) गण्डकी प्रदेश कार्यालय, वाग्लुङलाई आ.व २०७८/०७९का लागि कार्यालय  सन्चालनका  लागि  आवश्यक  पर्ने  विभिन्न  सामाग्री  तथा  सेवाहरु  आपुर्ती  गर्न  चाहने  सवै इच्छुक  तथा  योग्य  आपुर्तीकर्ताहरुलाई  सुची  दर्ता  आवेदन  (Enlistment of Suppliers) पेश  गर्नका लागि आह्वान  गर्दछ ।  सम्वन्धित  सामाग्री  तथा  सेवाको  आपुर्तीको  लागि विस्तृत  सन्दर्भका  शर्तहरु (Terms of Reference/TOR) संस्थाको   वेबसाइटः http://newah.org.np/notice मा   वा Jobsnepal.com मा पनि उपलव्ध हुनेछ तथा डाउनलोड गर्न सकिनेछ ।

सची  दर्ता  आवेदन  (Enlistment of Suppliers) २०७८  श्रावण  १६ गते  (३१  जुलाई  २०२१), समय वेलुकी ५:०० वजे भित्र तल उल्लेखित ठेगाना मा पेश गरि सक्नु पर्नेछ ।

आपुर्तीकर्ता सुची दर्ता सम्वन्धी सामाग्री तथा सेवाहरु

१.कार्यालय प्रयोजनको लाीग् मसलन्द तथा अन्य सामाग्रीहरु । 

२.छपाई सम्वन्धी कार्य ।

३.कम्प्युटर, फोटोकपी, प्रिन्टर, विविध अफिस इक्युपमेन्ट तथा त्यस सम्वन्धी आवश्यक पाट पुर्जाहरु ।

४.मर्मत कार्य ( कम्प्युटर, फोटोकपी, टेलिफोन आदि) ।

५.विज्ञापन सम्वन्धी कार्य ।

६.सुचना प्रविधि (IT)सम्वन्धी व्यक्तिगत  परामर्श सेवा ।

७.मोटर तथा मोटरसाइकलका पाटपुर्जा तथा मर्मत कार्य ।

८.मोटर तथा मोटरसाइकल, गोदम घर, संस्थाको अचल सम्पतीको बीमा सम्वन्धी कार्य ।

९.इन्टरनेट सेवा सम्वन्धी कार्य ।

१०.हार्डवयर सम्वन्धी विभिन्न किसिमका रंगरोगन, इनामेल, हृवाइट सिमेन्ट, डिस्टेम्पर, तार्पिन तेल, ब्रश, रोलर, त्रिपाल, प्लास्टिक आदि ।

११.फ्लेक्स प्रिन्ट सम्वन्धी कार्य

१२.होर्डिङ्ग, वोर्ड,स्वास्थ्य तथा सरसफाइ सम्वन्धी कोटेशन लेखन, आदि कार्य ।

१३.बिजुली तथा इन्भर्टर मर्मत कार्य ।

१४.खानेपानीको गुणस्तर परिक्षण सम्वन्धी ब्लिचीङ्ग पाउडर,पि.ए भायल, इ.सि.सि भायल,किट बक्स आदिको आपुर्ति सम्वन्धी कार्य।

१५.तथ्याङ्क प्रविस्टी (Data Entry) सम्वन्धी कार्य ।

१६.खानेपानी तथा सरसफाइ आयोजनाको विस्तृत सर्भेक्षण सम्वन्धी कार्य ।

१७.होटल सम्वन्धी सेवाको कार्य ।

For more details of TOR, please go through the link below:

https://drive.google.com/file/d/1vIrm91cujDmGh974XFi5Omyjf95LfMmJ/view?usp=sharing

For Self-Declaration Form:

https://drive.google.com/file/d/1r51DgbDa7RdgFGYwZ6EapGInRygoLlbG/view?usp=sharing

सुची दर्ता आवेदन पेश गर्ने ठेगाना:

 नेपाल स्वास्थ्यको लागि पानी (नेवा)

गण्डकी प्रदेश कार्यालय,  वाग्लुङ 

आर.बी. कम्प्लेक्स

(एन आई सी एसिया बैकको माथी)

Overview

Category Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 25 Jul, 2021
Apply Before 31 Jul, 2021
City Baglung