आपुर्तीकर्ता सुचीदर्ता (Enlistment of Supplier) आह्वान गरिएको सम्बन्धमा

Nepal Water for Health (NEWAH)

Nepal Water for Health (NEWAH) is a national level non-governmental organization (NGO) that specializes in WASH (drinking water, sanitation and hygiene promotion). Established in 1992, it has been working actively to provide basic water and sanitation related services to poor communities; and in strengthening the capacity of local communities in sustaining these services and further utilize their potential to undertake other development initiatives as per their need. NEWAH operates in selective Rural/Urban Municipalities of Nepal through its two provincial offices located in Sindhuli, Bagmati Province and Baglung, Gandaki Province of the country with the support of over 100 professional staff.

Details / requirements:

आपुर्तीकर्ता सुचीदर्ता (Enlistment of Supplier) आह्वान गरिएको सम्बन्धमा

(प्रथम पटक प्रकाशित मिति: २०७८ श्रावण ०४)

नेपाल स्वास्थ्यको लागि पानी (नेवा), बागमती प्रदेश कार्यालय सिन्धुलीलाई आ.व. २०७८/०७९ का लागि कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने विभिन्न सामग्री तथा सेवाहरु आपुर्ती गर्न चाहने सबै ईच्छुक तथा योग्य आपुर्तीकर्ताहरुलाई सुची दर्ता आवेदन (Enlistment of Supplier)  पेश गर्नका लागि आह्वान गर्दछ । सम्बन्धित सामग्री तथा सेवाको आपुर्तीका लागि विस्तृत सन्दर्भका सर्तहरु http://newah.org.np/notice संस्थाको वेवसाईटः (Terms of Reference/ToR) मा उपलब्ध हुनेछ तथा डाउनलोड गर्न सकिनेछ । 

सुची दर्ता आवेदन (Enlistment of Supplier)  २०७८ श्रावण १० (२५ जुलाई २०२१), समय बेलुकी ५ः०० बजे भित्र तल उल्लेखित ठेगानामा पेश गरिसक्नु पर्नेछ । 

आपुर्तीकर्ता सुचीदर्ता सम्बन्धि सामग्री तथा सेवा

१.    कार्यालय प्रयोजनकालागि मसलन्द तथा अन्य सामग्रीहरु (Stationary)  ।

२.    छपाई सम्बन्धी कार्य (Printing)  ।

३.    कम्प्युटर, फोटोकपी, अन्य अफिस इक्वीपमेन्ट तथा त्यस सम्वन्धी आवश्यक पार्ट पुर्जाहरु  ।

४.    मर्मत कार्य (कम्प्युटर, फोटोकपी,युपिएस, टेलिफोन, फ्याक्स् आदि) । 

५.    विज्ञापन सम्बन्धी कार्य ।

६.    मोटर तथा मोटरसाईकलका पार्टपुर्जा तथा मर्मत कार्य   ।

७.    होटल, लज तथा तालिमहल ।

८.    छपाई (फ्लेक्सप्रिन्ट/Flex Printing) ।  

९.    सम्पति तथा मोटर विमा सम्बन्धी कार्य ।

१०.   लजिस्टिक सामग्रीहरु (सिरक, डसना, तन्ना, सिरानी)आदी।   

११.   लजिस्टिक सामग्रीहरु ( बाल्टी,जग, ताला, पानी फिल्टर, प्लास्टिकगुन्द्री आदि) ।

सुची दर्ता आवेदन पेश गर्ने ठेगानाः

खरिद समिती

नेपाल स्वास्थ्यको लागि पानी (नेवा)

बागमती प्रदेश कार्यालय, मधुटार ५, सिन्धुली

Overview

Category Development and Project
Openings 1
Position Type Contract
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 19 Jul, 2021
Apply Before 25 Jul, 2021
City Lalitpur