कर्मचारीको आवश्यकता

Hamro ekikrit saving and credit Coopretive

Details / requirements:

कर्मचारीको आवश्यकता

प्रथम पटक प्रकाशित मिति: २०७८।०४।१०

हाम्रो एकीकृत बचत तथा ऋण सहकारी संस्थां लि. काठमाडौँ, भक्तपुर र ललितपुर ३ वटा जिल्ला लाई कार्यक्षेत्र बनाई आफ्ना सेवाहरु प्रदान गरिरहेको सदस्य केन्द्रीत सहकारी संस्था हो । सुशासन र दिगो संस्थागत विकासका लागि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफ्सकुनको सहजिकरणमा संचालित प्रोवेसन कार्यक्रममा सहभागी भई सहकारीको सिद्धान्त र सदस्यहरुको आवश्यकतामा आधारित रहि आफ्ना क्रियाकलापहरु अगाडी बढाउनका लागि काठमाडौँ, भक्तपुर र ललितपुर का ५ वटा स्थानबाट सदस्य सेवा केन्द्र मार्फत सेवा दिइरहेको र हाल थप २ वटा सेवा केन्द्र संचालन गर्नका लागि थप कर्मचारी आवश्यक रहेको हुँदा इँच्छुक उम्मेद्वारहरुले यो सूचना प्रकाशित मितिले १५ दिन भित्र आवेदन दिनु हुन यो सूचना प्रकाशन गरिएको छ ।


क) परीक्षाको किसिम: लिखित,अन्तरवार्ता र प्रस्तुतीकरण 

ख) तलव र अन्य सुविधा: संस्थाको नियमानुसार

ग) परीक्षणकाल:  ६ महिना

(१) दरखास्त दिने अन्तिम मिति: २०७८ श्रावण २४ गते साँझ ५ बजेसम्म (अन्तिम दिन सार्वजनिक विदा परेमा त्यसको भोलि पल्ट कार्यालय समय सम्म दरखास्त बुझाउन सकिनेछ) संस्थाको कार्यालय र ईमेल hekikritsaccos@gmail.com बाट पनि पठाउन सकिने छ ।

(२) दरखास्त साथ पेश गर्नुपर्ने कागजातहरु: नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यता तथा अनुभवको प्रमाणपत्रको प्रतिलिपि, कम्प्युटर तथा अन्य तालिमको प्रमाणपत्रको प्रतिलिपि

(३) परीक्षा हुने मिति: सम्पर्क मितिमा जानकारी गराइनेछ ।

(४) थप जानकारीको लागि: सस्थांको फोन: ०१५२४७२५४,५२४७२१८

Overview

Category
Openings 13
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 25 Jul, 2021
Apply Before 08 Aug, 2021
City Kathmandu, Bhaktapur, Lalitpur