कर्मचारी आवश्यकता

Rastriya Rojgar Prawardhan Kendra (RRPK)- Malangwa

Details / requirements:

कर्मचारी आवश्यकता

प्रथम पटक सूचना प्रकाशित मितिः २०७६ मंसिर २५ गते )

World Vision International Nepal  र राष्ट्रिय रोजगार प्रवर्धनकेन्द्र (RRPK) को सहकार्यमा सर्लाहीको पर्सा र हरीपुर्वा पालिकाहरुमा यस संस्था मार्फतअभेषा ( विद्यालयमा आधारित लैङ्गिगक हिंसा न्यूनीकरण)  परियोजना  को लागि तपशीका कर्मचारीकोअवश्यकता रहेको हुनाले अनुभवी नेपाली नागरिकहरुबाट तल उल्लेखित पदको लागि दरखास्त आव्हान गरिएको छ ।

पद:  फिल्ड परिचालकहरु( Mobilizers)-२ जना

शैक्षिक योग्यता: प्रविणता प्रमाणपत्र तह उत्तिर्ण

अनुभवहरु

  • कम्तीमाप्रविणता प्रमाण तह उतिर्णभएको
  • बाल संरक्षण, विद्यालयमा आधारित लैङ्गिगक हिंसा न्यूनीकरणतथा शिक्षा क्षेत्रमा  २ वर्ष कार्य गरेको अनुभवी भएको
  • बालसंरक्षण, लैङ्गिगक हिंसा तथा शिक्षा सम्बन्धी निति तथा रणनिति सम्बन्धी ज्ञान, नेपालीमा प्रतिवेदन लेख्न सक्ने
  • स्थानीय भाषा बुझन र बोल्न सक्ने

क) दरखास्त दिने मिति: २०७६ मंसिर २५ गते देखि २०७६ पौष १ गते बेलुकी ५ बजे सम्म ।

ख) आवश्यक कागजातहरु: दरखास्त निवेदनका साथमाकम्तिमा २ जना referees भएकोवायोडाटायस संस्थाको लालबन्दी कार्यालयमा बुझाउनु पर्नेछ वा संस्थाको ईमेल: jobsinrrpk.sikai@gmail.com मार्फत तोकिएको समय अवधि भित्र आवेदन दिन सकिनेछ ।

ग) परिक्षाको किसिम: लिखित, मौखिक/अन्तरवार्ता

घ) मासिक तलव: संस्था/परियोजनाको नियम अनुसार हुनेछ ।

च) दलित, आदिवासीजनजाती, महिला, अपाङ्गता भएका व्यक्तिहरु तथा पछाडि पारिएका वर्गलाई प्राथमिकता दिईनेछ।

छ) कर्मचारी छनौट प्रक्रिया सम्बन्धी सम्पूर्ण निर्णय तथा अधिकार संस्थाको कर्मचारी छनौट समितिमा निहित रहनेछ । कर्मचारी भर्ना सम्बन्धमा कसैको पक्षमा कुनै प्रकारको हस्तक्षेप हुने खालको व्यवहार भएमा वा अनावश्यक दबाव आएको ठहर भएमा उक्त व्यक्तिले पठाएको निवेदन स्वतस् अमान्य ठहरिने छ

ज) आवेदन गरेका मध्ये छोटो सूचीमा परेकाहरुलाई मात्र सम्पर्क गरिनेछ ।

नोट: माथि उल्लेखित पदहरुको कार्यजिम्मेवारीको विस्तृत विवरण चाहिएको खण्डमा ईमेल मार्फत वा कार्यालयमा सम्पर्क राख्न सकिने छ।

सम्पर्क ठेगाना:

राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र (RRPK)

परियोजना कार्यालय, लालबन्दी नगरपालिका (७, सर्लाही)

फोनः 046-501261

मेलः jobsinrrpk.sikai@gmail.com

बालविवाह कानुनी अपराध हो । विवाह २० वर्ष पछाडि गरौं । बालविवाह मुक्त समाज निर्माण गरौ ।

Overview

Category Development and Project
Openings 2
Position Type Traineeship
Position Level Mid Level
Experience Please check vacancy details.
Posted Date 10 Dec, 2019
Apply Before 17 Dec, 2019
City Terai Region