Hot Jobs

More

सुशासन अधिकृत/ प्रशासन तथा लेखा सहायक : Detail

Application Deadline

Sat, 27 May 2017

To apply

Please note the application procedure mentioned above and apply accordingly.
About the Company
Job Overview
  • Development / Administrative
  • Full Time
  • Please check vacancy details.
  • 2
  • Please check vacancy details
  • Surkhet

Detailed Job Description / Requirements

आवश्यकता ।।।आवश्यकता ।।।आवश्यकता ।।।

सुन्दर, समुन्नत एंव आर्दश समाज निमार्णको परिकल्पना सहित वि.. २०५३ सालमा स्थापना भएको यस सुन्दर नेपाल संस्था (BNA), मध्य तथा सुदुरपश्चिम विकास क्षेत्रमा सामुदायिक विकासका कार्यक्रमहरु सञ्चालन गर्दैआएको यस संस्थालाई अमेरिकी सहयोग नियोग (युएसएआईडी) को आर्थिक सहयोग सुन्दर नेपाल संस्था सुर्खेतको सहजीकरणमा सुर्खेत जिल्लाका काफलकोट, रानीवास, रजेना, नेटा, धारापानी, लेखपराजुल गाविसमा विपन्न एवम् कुपोषणग्रस्त समुदायहरुका संकटासन्न घरपरिवारहरुको जीविकोपार्जन तथा पोषणको स्थितिमा  सुधार ल्याउने विपद्को प्रभावलाई न्युनीकरण, अनुकूलन पुनरलाभ गराउन ती घरपरिवारको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालित कृषि, स्वास्थ्य तथा वैकल्पिक जीविकोपार्जन प्रवद्र्धन  (PAHAL) कार्यक्रमका लागि तपसिल बमोजिमका दक्ष कर्मचारीको आवश्यकता परेकोले योग्यता पुगेका व्यक्तिहरुबाट दरखास्त आव्हान गरिन्छ  

) सुशासन अधिकृत (प्रथम पटक प्रकाशित मिति ( ०३०२२०७४)

शैक्षिक योग्यता: मान्यता प्राप्त शैक्षिक संस्थाबाट समाजशास्त्र, ग्रामिण बिकास तथा सबन्धित बिषयबाट कम्तीमा स्नातक तह उत्तिर्ण गरेको  

आवश्यक कार्य अनुभव  योग्यता:

  • कार्यक्रम टोलीसंगको समन्वयमा जिल्ला तथा स्थानीयतहको कार्ययोजना तय गर्न सक्ने
  • र्वाषक कार्यक्रम बजेट निर्माण प्रक्रियामा सक्रिय सहभागि भै सुशासन तथा समन्वयसंग सम्बन्धित कार्यक्रमको तयारी आवश्यक व्यवस्थापन गर्न सक्ने
  • सुशासनका आधारभुत सैद्घन्तिक तथा व्यवहारिक पक्षको बारेमा ज्ञान भएको
  • सुशासनका विधि, प्रक्रिया तथा औजारहरु जस्तै सहभागितामूलक योजना प्रक्रिया, सामाजिक परिक्षण, सार्वजनिक सुनुवाई, सूचनाको हक तथा समन्वय जस्ता विषयमा जानकारी भएको
  • जिल्ला तथा स्थानीय तहको कार्य प्रणाली संरचनाको बारेमा जानकारी भएको, समन्वय तथा नेतृत्व गर्ने सिप भएको
  • लिखित प्रतिबेदनका साथै फोटो, भिडियो, घटना अध्यन, सफलताको कथा लगायतका सामाग्री संलग्न गरी प्रतिवेदन तयार गरी सम्बन्धित पक्षलाई पठाउन सक्ने

. पदः प्रशासन तथा लेखा सहायक (प्रथम पटक प्रकाशित मिति (०३०२२०७४)

शैक्षिक योग्यता: मान्यता प्राप्त शैक्षिक संस्थाबाट ब्यबस्थापन तथा सबन्धित बिषयबाट कम्तिमा प्रविणता प्रमाण पत्र तह उत्तिर्ण गरेको

कार्यविवरणः  लेखा प्रणाली प्रशासन सम्वन्धि ज्ञान भएको, कम्प्युटर प्रणालीमा लेखा राख्न सक्ने

कार्य अनुभव /दक्षता: सबन्धित क्षेत्रमा कम्तिमा (दुबै पदका लागी) वर्षको अनुभव भएको, प्रतिबेदन लेखन, नेपाली अग्रेजी भाषामा मौखिक तथा लिखित रुपमा राम्रो दक्षता भएको (Words, Excel, Power point, E-mail, internet राम्रोसंग चलाउन सक्ने )

उमेद्वारहरुले पेश गर्नुपर्ने आवश्यक कागजातहरु (दुबै पदका लागि) 

  • निवेदन, कार्य अनुभव पूष्टि हुने प्रमाणपत्रहरुको प्रतिलिपि, नागरिताको प्रमाणपत्रको प्रतिलिपि, सान्दर्भिक तालिमहरु लिइको भए प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताका प्रमाणपत्रहरुको प्रतिलिपी, सवारीचालक प्रमाणप्रत्रको प्रतिलिपि (भएमा)

ईच्छुक उम्मेदवारहरुले सुचना प्रकाशित मितिदेखि २०७४ जेष्ठ १३ गते साँझ .०० बजेसम्म सुन्दर नेपाल संस्था, आवास क्षेत्र, सुर्खेतको कार्यालयमा बिदाको दिन बाहेक कार्यालय समयमा दर्खास्त दिन सकिने वा संस्थाको ईमेल ठेगाना vacancy@sundarnepal.org.np मा पेश गर्नसकिने स्थानीय, महिला, दलित तथा जनजातीलाई प्राथमिकता दिईनेछ प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरुलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ छनौट प्रक्रियामा संस्थालाई दवाव  दिने कुनै पनि कार्य भएमा सम्बन्धित उम्मेदवारलाई स्वत: अयोग्य ठहर गरिनेछ

सम्पर्क ठेगाना

पदपुर्ति समिती

सुन्दर नेपाल संस्था

वीरेन्द्रनगर, आवासक्षेत्र, सुर्खेत

सम्पर्क टेलिफोन नं: ०८३५२०९२६, ५२३५३०

Laseter Language Training Center (LLTC)

English Language / IELTS Instructor

Aasaman Nepal

Project Coordinator

Guru Infosys Pvt. Ltd.

Java Internship

HELVETAS Swiss Intercooperation Nepal

Expression of Interest

Swotah Travel and Adventure

Graphic Designer/Developer

Rural Reconstruction Nepal

Call for proposal

International Medical Corps Nepal

Government Liaison Management Consultant

YCO Pvt. Ltd. (Previously Yomari Inc. Pvt. Ltd.)

See All (2)

Centre for International Studies and Cooperation (CECI)

Sector Program Officer- Market System Development

S.W. Nepal Pvt. Ltd.

Data Analyst

Tibarewala Dharmartha Trust

Manager

JSI Research & Training Institute, Inc.

Immunization Technical Advisor

Technology sales Pvt Ltd

See All (2)

Codyssey Web Nepal Pvt. Ltd.

Web Developer - Ruby on Rails

Suryalife Insurance Company Limited

Company Secretary/ Re-Insurance/Chartered Accountant

Vayu Technology Nepal

Software Engineer

DOTMARK SOLUTIONS

PHP Programmer

Nimble Infosys Private Limited

ASP.NET (C#) Software Developer

Norlha Helping People in the Himalayas

Head of the Himalayan Office

Nexus Solutions Pvt. Ltd.

Senior Support Executive (Male)