Hot Jobs

More

परियोजना संयोजक (Project Coordinator) : Detail

Application Deadline

Wed, 26 Apr 2017

Apply Options

Online Resume
Send Email
By Post

Special Instructions

Please send a covering letter explaining why you are applying for this position with attachment of your most recent CV to vacancyrudes@yahoo.com or vaccancyrudes@gmail.com

Oxfam particularly encourages women, people of ethnic minorities and Dalits to apply.
About the Company
Job Overview
  • Development
  • Full Time
  • 2+ years
  • 1
  • B. Com./BBS
  • Baitadi

Detailed Job Description / Requirements

आवश्यकता ! 

प्रथम पटक प्रकाशित मिति २०७४/१/७

ग्रामीण विकास एवं वातावरण व्यवस्थापन समाज (रुडेस) एक गैर सरकारी संस्था हो । यस संस्थाले बैतडी जिल्लामा २०६१ देखी खानेपानी तथा सरसफाई, जिविकोपार्जन लगायत प्रकोप तथा पैरवि जस्ता विषयमा कार्य गर्दै आइरहेको छ । हाल रुडेस बैतडी र अक्सफाम नेपालकोे साझेदारीमा संचालन हुन गइरहेको   सुरक्षित तथा उत्पादनमुलक रेमीटान्सवाट ग्रामिण समुदायको जिविकोपार्जन सुधार  कार्यक्रमका लागी तपसील बमोजिम योग्यता पुगेका नेपाली नागरिकहरु बाट सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र निम्न ठेगानामा बायोडाटा सहित आवेदन आव्हान गरिन्छ ।

पद: परियोजना संयोजक (Project Coordinator)

पद संख्या:

योग्यताः मान्यता प्राप्त शिक्षण संस्था बाट BBS/ B.Com वा सोसरह पास गरेको अनुभवः सुरक्षित तथा उत्पादनमुलक रेमीटान्स सम्बन्धि कम्तिमा २ वर्ष काम गरेको ।

कार्यक्षेत्र र कार्य अवधीः  दार्चुला, बैतडी र डडेल्धुरा जिल्ला (८० प्रतिशत फिल्डमा बसी कार्य गर्नु पर्ने) । कार्य अवधी कर्मचारी मूल्याङ्घनको आधारमा १ वर्षको हुनेछ । 

मुख्य जिम्मेवारी:

  • रुडेस टिम संग नियमित संयोजन गरि परियोजना कार्यान्वयन, अनुगमन तथा मूल्यांकनको प्रमुख जिम्मेवारी लिने ।
  • नियमित रुपमा अक्सफाम, रुडेस, प्रभु म्यानेजमेन्ट, सहकारी संस्थाहरु तथा तिनवटा जिल्लाका सम्बन्धित सरोकारवालाहरु संग नियमित सम्र्पक तथा समन्वय गरि कार्य गर्नु पर्ने ।
  • प्रभु म्यानेजमेन्ट संग नियमित सम्पकर्, समन्वय र सम्झौता गरि कार्यक्रम संचालन गर्ने ।
  • सहकारी संस्थाहरु तथा कृषक समूहहरुको व्यावसायिक योजना तयार गरि कार्यान्वयन गर्ने ।
  • नियमित रुपमा फिल्ड अनुगमन गर्ने र वित्तीय तथा प्रगती प्रतिवेदन तयार गर्ने।
  • महिला, दलित, जनजाती एवं अनुभवी तथा स्थानियलाई विशेष प्राथमिकता दिइनेछ।

आवेदन पेश गर्ने ठेगानाः 

ग्रामीण विकास एवं वातावरण व्यवस्थापन समाज (रुडेस), 

दशरथ चन्द नगरपालिका वार्ड नं. १, शाहीलेक, बैतडी ।

Email address: vacancyrudesbtd@gmail.com

YCO Pvt. Ltd. (Previously Yomari Inc. Pvt. Ltd.)

See All (2)

Centre for International Studies and Cooperation (CECI)

Sector Program Officer- Market System Development

Tuki Association Sunkoshi

Project Officer

S.W. Nepal Pvt. Ltd.

Data Analyst

Tibarewala Dharmartha Trust

Manager

People in Need

Field Engineer

JSI Research & Training Institute, Inc.

Immunization Technical Advisor

Ullens School

Teachers

DanChurchAid (DCA)

Project Coordinator

One Heart World-Wide

Receptionist

Technology sales Pvt Ltd

See All (2)

Codyssey Web Nepal Pvt. Ltd.

Web Developer - Ruby on Rails

Vayu Technology Nepal

Software Engineer

DOTMARK SOLUTIONS

PHP Programmer

Nimble Infosys Private Limited

ASP.NET (C#) Software Developer

Norlha Helping People in the Himalayas

Head of the Himalayan Office

Nexus Solutions Pvt. Ltd.

Senior Support Executive (Male)

Edwise Foundation

Receptionist

Rillmark Academy

IT Instructors

Spiralogics International

Communication Officer

SabKura.com

Female Counselor