Centre for Awareness Promotion (CAP) Nepal

Centre for Awareness Promotion (CAP) Nepal
Centre for Awareness Promotion (CAP) Nepal, is a non-profit organization established in 2003. CAP is based in Kathmandu. The primary aim of CAP is to emancipate women and girls gender based violence and discrimination; to rescue and prohibit the trafficking of women and children and to reform cultural malpractices. CAP Nepal also works abolish commercial sexual and labor exploitation of women and children.
Apply Before: 04 Mar, 18

Detailed Job Description / Requirements:

वार्डेन

आवाश गृह ब्यव गर्ने

  • २४ घण्टा आवास गृहमा निवासीहरु सँगै बसोबास गर्ने
  • आवश्यकता अनुशार आवाश गृहको दैनिक कार्य (खाना पकाउने, सरसफाई गर्ने, लुगा धुने) को ब्यवश्थापन गर्ने ।

प्रत्यक्ष लाभान्बितहरुसँग काम गर्ने 

१ः निवाशीहरुलाई दैनिक क्रियाकलापमा सहयोग गर्ने । 

  • निवाशीहरुलाई नयाँ नायाँ तालिममा अग्रशर गराउने । 
  • निवाशीहरुलाई कसरत, नृत्य तथा अन्य क्रीयाकलापमा संलग्न गराउने । 

२ः आवाश गृहमा योजना गरीने आयआर्जनका क्रीयाकलापमा संलग्न हुने र निवाशीहरुलाइ संलग्न गराउने ।

  • आवाश गृहमा चलिरहेका आयआर्जनका क्रीयाकलापहरुलाई निरन्तरता दिने 
  • फुर्सदको समयमा निवाशीहरुलाई पढाउने । 
  • चेतनामुलक कक्षाहरु संचालन गर्ने । 

३ः मनोरञजनात्मक कक्षाहरु संचालन गर्ने ।

  • चाढर्पवको बेलामा निवाशीहरुलाई तयार गर्ने । 
  • विशेष परिकार बनाउन संलग्न हुने । 
  • यि क्रियाकलापहरु सुपरभाईजरलाई रिर्पोट गर्ने । 
  • प्रकाशित सुचनामुलक लेख रचनाहरु निवाशीहरु सबैलाई राखी पढेर सुनाउने, फाईलिङ गरी मिलाएर राख्ने । 
  • निवाशीहरुलाई रचनात्मक लेख, कबिताहरु, कथाहरु लेख्न प्रेरित गर्ने । 
  • निवाशीहरुलाई बगैचाको रेखदेख, सरसफाईमा संलग्न गराउने । 
  • आगन्तुकहरुको रेकोर्ड् राखने

इक्छुक महिला महानुभावहरुले आफ्नो बायो डाटा capnepal@yahoo.com वा क्याप नेपालको धुम्बाराहीस्थित कार्यालयमा संपर्क गर्नुहुन अनुरोध गरिन्छ।

 ०१-४६५०६१४, ०१-६२१६६१६

Job Overview
Administrative / Management
2
Full Time
Please check vacancy details.
Please check vacancy details
05 Feb, 18
04 Mar, 18
Kathmandu

Apply Options:

Online Resume
Send Email
By Post

Go to Top